थारू समाचार

पाँच वर्षभित्र सुरुङ्गामा नमुना काम गरेर देखाउँछौं : मेयर गीता चौधरी

सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सबालमा नगरले आउने पाँच वर्षभित्र नमुना काम गर्ने बताएकी छन्।

थारुवान संबाददाता

इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारी घोषणा गरेसँगै दाङको क्षेत्र नं १ तीव्ररुपमा चुनावी अभियान गरिरहेका छन्। उनी उत्पीडित समुदायमाझ राजनीतिक जागरणको अभियान सञ्चालन गरिरहेका छन्।

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र डिल्ली बजारस्थित सदर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

थारुवान संबाददाता

रन्जिता चौधरी श्रेष्ठ आदरणीय पत्रकार साथीहरू मिति २०७२ भदौ ७ गते भएको टीकापुर थारू आन्दोलनको क्रममा साहदत प्राप्त गर्नुहुने सम्पूर्ण वीर सहिदहरुप्रति श्रदाञ्जली व्यक्त गर्न चाहन्छौं। त्यही टीकापुर विद्रोहलाई अपराधिक घटना करार गरी अहिले पनि दर्जनभन्दा बढी

रन्जिता चौधरी श्रेष्ठ

नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल थारु संघ उदयपुरले थारु समुदायको उम्मेदवारलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी दिएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले दाङ क्षेत्र नं १ बाट उम्मेदवारी दिने भएका छन्। अभियन्ता एवं थारू राजनीतिका जानकारसमेत रहेका उनी सो क्षेत्रमा चुनावी अभियानसमेत थालनी गरेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी कैलालीको लम्कीमा बुधबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा एकाएक भावुक भइन् । उनी नेपालीको घर आँगनमा भित्रिसकेको दसैँ र दसैँमा हुने उल्लासलाई स्मरण गर्दै भावुक भएकी थिइन् ।

लखन चौधरी

थारू एन्ड फ्रेन्ड्स एसोसियशन (टीएफए)ले संस्थापकमध्येका एक त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ। अमेरिकाको सिकागोमा आयोजना भएको संस्थाको १५औं वार्षिक साधारणसभामा चौधरीलाई सम्मानित गरिएको निवर्तमान अध्यक्ष सुशील चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी बर्दियाको क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका हु्न्।

थारुवान संबाददाता
1 73 74 75 76 77 151