थारू समाचार

विजय गच्छदारविरुद्ध उजुरी

काठमाडौं : सुनसरी-३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिएका कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

थारुवान संबाददाता

गत स्थानीय तह निर्वाचनमा कैलालीमा दबादबा बनाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा पनि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संघ र प्रदेश दुवैतर्फ उम्मेदवारी दर्ता गराएको छ ।

मोहन बुडाऐर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

थारुवान संबाददाता

केही दिनअघि नेकपा एमाले परित्याग गरेकी गंगा चौधरीले एमालेकी आधिकारिक उम्मेदवार शान्ता चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ।

थारुवान संबाददाता

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)बाट समानुपातिक बन्दसूचीमा २० जना रहेका छन्। पहिलो नम्बरमा पासाङ तेम्बा लामा रहेका छन् भने दोस्रो नम्बरमा लाहानुराम चौधरी रहेका छन्। त्यस्तै थारु कोटातर्फ फूलकुमारी मुखिया र सरिता चौधरी रहेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभातर्फको उम्मेदवार टुंगो लगाएको छ। पार्टीले कैलाली क्षेत्र नं १ रेशम चौधरी पत्नी एवं अध्यक्ष रञ्जिता श्रेष्ठलाई उठाउने निर्णय गरेको छ भने प्रदेशतर्फ १ (क)मा लक्ष्मण जोगेठ्वा र १ (ख)मा कैलाश चौधरीलाई टिकट दिने निर्णय गरेको छ।

थारुवान संबाददाता

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको

थारुवान संबाददाता

नेकपा एमालेले मधेस प्रदेशबाहेक अधिकांश जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याएको छ। आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि एमालेले दुवैतर्फका उम्मेदवारको टुंगो लगाएको हो।

थारुवान संबाददाता
1 72 73 74 75 76 153