संघ

सबै

लुम्बिनी प्रदेशमा थारू समुदायका दुई मन्त्री, इन्द्रजीत बने भौतिक पूर्वाधार विकास मन्त्री

लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम... थारुवान संबाददाता

जनसंख्याकै अनुपातमा थारूहरूले आरक्षण पाउँछन् : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जनसंख्याकै अनुपातमा थारू समुदायलाई आरक्षण व्यवस्था गर्ने बताएका छन्। सिंहदरवारमा थारू कल्याणकारिणी सभाका पदाधिकारीहरूसँगको छलफलमा उनले... थारुवान संबाददाता

सुदूरपश्चिममा एमाले सरकार ढलेपछि रञ्जिताले भनिन्- टीकापुर घटनामा सरकार अझै अनुदार भएन

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्य अझै टीकापुर घटनाप्रति अनुदार भएको बताएकी छन्। सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि उनले सरकारमाथि यस्तो आरोप लगाएकी हुन्।... थारुवान संबाददाता

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी पक्राउ

प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरीलाई पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। प्रहरीले चौधरीलाई... थारुवान संबाददाता

मन्त्री अमनलाल मोदीसँग तीन देशका राजदूतको भेट : संघीय निजामति ऐनबारे चासो

संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको संघीय निजामति ऐनबारे कुटनीतिक वृत्तबाट समेत चासो व्यक्त भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटका... थारुवान संबाददाता

संसदमा फेरि उठ्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग

प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै... थारुवान संबाददाता

प्रदेश

सबै

एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो- सुदूरपश्चिम सरकारमा भूकम्प गयो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भूकम्प मात्र गएको प्रतिक्रिया दिएको छ । सरकार गठन भएको एक... थारुवान संबाददाता

रेशम चौधरीको रिहाइ नगरेपछि सुदूरपश्चिममा ढल्यो एमाले नेतृत्वको सरकार

नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन्... थारुवान संबाददाता

राजकुमार लेखी बने कानुन न्याया तथा प्रदेश मामिला मन्त्री

एमाले नेता एवं मधेस प्रदेश सांसद राजकुमार लेखी मन्त्री बनेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै शुक्रबार... थारुवान संबाददाता

नागरिक उन्मुक्तिका प्रदेश सांसदहरू बालकोटमा, माघभित्र रेशम चौधरीको रिहाइ होला?

लखन चौधरी/रातोपाटी सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश... लखन चौधरी/रातोपाटी

कमैया परिवारकी कोइलीदेवी चौधरी, जो बनिन् उपसभामुख

सबिता बुढा/सेतोपाटीबाट कमैया परिवारकी कोइलीदेवी चौधरी नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको उपसभामुख बनेकी छन्। सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र... थारुवान संबाददाता

सुदूरपश्चिममा मुख्यमन्त्री, उपसभामुख र तीन मन्त्री लिन नागरिक उन्मुक्तिलाई कांग्रेसको प्रस्ताव

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरेको छ। डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेर कांग्रेस नेताहरूले... थारुवान संबाददाता

स्थानीय

सबै

पाँच वर्षभित्र सुरुङ्गामा नमुना काम गरेर देखाउँछौं : मेयर गीता चौधरी

सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सबालमा नगरले आउने पाँच वर्षभित्र नमुना काम गर्ने बताएकी छन्। थारुवान संबाददाता

रेशम चौधरी पहिलो, भानुराम दोस्रो र रुक्मिणीको पार्टीले ल्यायो ४२४ मत

स्थानीय तह निर्वाचनमा रेशम चौधरी नेतृत्वको पार्टीले ३१ हजार २९ मत ल्याएको छ। कैलाली, बर्दिया र अन्य जिल्लाका केही पालिकामा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति... थारुवान संबाददाता

थारुलाई ‘प्रथम जाति’ घोषणा गर्दै इटहरी उपमहानगरपालिकाले छुट्यायो ३० लाख बजेट

इटहरी उपमहानगरपालिकाले आदिवासी थारूलाई नगरको प्रथम नागरिक घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख संगीता चौधरीले थारु... थारुवान संबाददाता

स्थानीय तहमा पनि सिकलसेलको उपचारको माग

थारु समुदायमा मात्रै देखिएको सिकलसेल एनेमीयाको उपचार स्थानीयतहका अस्पतालहरुमा पनि हुनुपर्ने माग गरिएको छ। १३ औं सिकलसेल दिवशका अवसरमा आइतबार धनगढीमा आयोजना भएको कार्यक्रममा... थारुवान संबाददाता

‘थारुहरुले गोपाल हमाल जिताए, गोपाल हमालले कांग्रेस जिताए’

कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा धनगढी उपमहानगरका मेयर गोपाल हमाल निर्णायक बन्दा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्वतन्त्रबाट मेयर जितेका हमालले चुनावको अघिल्लो... थारुवान संबाददाता

टीकापुर नगर कार्यपालिकाकाे निर्णय : टीकापुर घटना राजनीतिक हाे, जेलबन्दीकाे रिहाइ गरियाेस्

टीकापुर नगर कार्यपालिकाकाे पहिलाे बैठकले विसं २०७२ सालको टीकापुर घटना राजनीतिक भएकाे निर्णय गरेकाे छ। पहिचानका लागि भएकाे आन्दाेलनकाे क्रममा भएकाे घटनालाई राजनीतिक रूपले... थारुवान संबाददाता