सँस्कृति
दुबईमा मनाइयो भब्य माघी महोत्सव, थासक युएईको सभापति बने भागरथी
थारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।
थारुवान संबाददातामाघी पर्वको महान अवसरमा वीरेन्द्रनगर ९ तिलपुरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा पौष र ३० गते दुई दिनसम्म माघीको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगितिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्व कार्यक्रम सम्पन्न गरेको...
थारुवान संबाददाता
थारूलाई अन्याय गरिरहेका प्रचण्ड मदन चौधरी