सँस्कृति
कर्णाली प्रदेशमा थारुहरुको माघी विशेष कार्यक्रम
माघी पर्वको महान अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेत र थारु अर्गानिक सामुदायिक होमस्टे वीनपा ९ तिलपुरको आयोजनामा माघीको महत्वबारे प्रशिक्षण सहित विविध साँस्कृतिक नाचगान गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
थारूवानथारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ। खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ। महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ ले जनाएको छ।
थारुवान संबाददातासेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी...
लक्की चौधरीकमल चौधरी नेपाल एक बहुजाति, बहुसंस्कृति र बहुधार्मिक भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजाति, धर्म, भाषा र संस्कृति भएका मानिसहरूको साझा थलो हो । विविधता सँगै यहाँ विभिन्न किसिमका भेषभुषा र सांस्कृतिले गर्दा नै नेपालको गरिमाय बढेको छ । त्यस्तै परापूर्वकालदेखि भव्य रूपमा थारूहरूले विभिन्न किसिमका समाजिक तथा...
कमल चौधरीकाठमाडौंमा बसोबास गर्ने थारुहरुले अष्टिम्की पर्व मनाएका छन्। विजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा वर्तालुहरुले अष्टिम्की चित्रमा टीका लगाएर पूजाआजा गरेका थिए। कार्यक्रममा अष्टिम्कीको इतिहास र महत्वबारे सोही विषयमा विधावारिधी गरेका डा कृष्णराज सर्वाहरीले चित्रण गरेका थिए।
थारुवान संबाददातादिलबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि...
दिलबहादुर चोधरी
बेलैमा बुद्धि नपुर्याए फेरि रुन पनि पाइने छैन रेशम चौधरी