सँस्कृति
थारू अष्टिम्की पर्व विषयक कर्णाली प्रदेशमा अन्तरक्रिया
आदिवासी थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको आयोजनामा थारु महिलाहरुले बडो श्रद्धाका साथ मनाउने अष्टिम्की पर्व विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारु समुदायमा मनाइने अष्टिम्की पर्व आजभोलि सामान्य औपचारिकतामा सीमित हुँदै गएकाले यसको संरक्षण सम्बर्द्धनका लागि जागरुकता ल्याउन अन्तरक्रिया गरिएको हो।
थारुवान संबाददाताकुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरही...
दिल बहादुर चोधरी
बेलैमा बुद्धि नपुर्याए फेरि रुन पनि पाइने छैन रेशम चौधरी