विचार
प्रचण्डलाई प्रश्न गरौं- खै हाम्रो थारुवान राज्य?
मदन चौधरी साढे दुई वर्षअघि थारू नयाँ वर्ष माघीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारूहरूसँग वाचा गरे– टीकापुर घटनामा केही साथीहरू छुटेका छन् । रेशम चौधरीलगायत छुट्न बाँकी छ, हेर्नुहोला केही समयभित्र छुटाइन्छ ।
मदन चौधरीस्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै बर्दियामा कांग्रेसभित्रका थारुहरुलाई छानी छानी स्पष्टीकरण र कारबाही सिफारिस गरिएको छ। थारू समुदायका युवा नेता एवं कांग्रेसकाे राजापुर नगरपालिकाका नगर सचिव सीताराम थारु पनि कारबाहीका लागि सिफारिसमा परेका छन्। राजापुर २ मा वडाध्यक्षका प्रबल आकांक्षीसमेत रहेका उनीसँग थारुवान डटकमले यही सेरोफेरोमा कुराकानी गरेको...
थारुवान संबाददाताअधिकार थारु थिंक ट्यांकको अर्थ, व्यक्ति-व्यक्ति बीचमा फरक हुन सक्छ, तर सामान्य भाषामा भन्नुपर्दा ‘थिंक ट्यांक’ भनेको कुनै व्यक्ति या समूह, जो आफ्नो विषय बस्तुमा विशेषज्ञता हासिल गरेको छ, कुनै निश्चित विषयको अनुसन्धाता हो। जस्तैः जलवायु परिवर्तन, ग्लोबल पोलिसी, विज्ञान प्रविधि, मानव अधिकार, आर्थिक सामाजिक राजनीतिक, कूटनीतिक आदि।
अधिकार थारुनेपालको राजनीतिमा बेला बेलामा विभिन्न एजेण्डाहरुले तरंगित पार्ने गरेको पाइन्छ। कहिले दलहरुको विभाजन, कहिले एकता, कहिले गठबन्धन, कहिले सन्धि सम्झौता त कहिले भ्रष्टाचारजस्ता एजेण्डाहरु प्रपोगाण्डा बनिरहेको हुन्छन्। अहिले सबैको जनजिव्रोमा झुण्डिएको र राजनीतिक बृत्तमा चुलिएको चर्चाको विषय वस्तु बनेको छ, एमसीसी।
विनय वैद्य
प्रचण्डलाई प्रश्न गरौं- खै हाम्रो थारुवान राज्य? मदन चौधरी