संघ

थारूका नाममा खुलेका पार्टीबाट कुनै उपलब्‍धि भएन : सुरेन्द्र चौधरी (भिडियो)

‘नागरिक फस्ट’ अभियन्ता सुरेन्द्र चौधरीले थारूका नाममा खुलेका पार्टीबाट कुनै उपलब्‍धि नभएको बताएका छन्। ललितपुरमा आयोजित नागरिक फस्ट अभियान अन्तर्गतको कार्यक्रममा उनले थारूको पार्टी खोलेर सरकारमा जानेहरूले पनि कुनै उपलब्धि हासिल नगरेको बताए। ‘थारूका नाममा खुलेका पार्टीबाट पनि कुनै उपलब्धि भएन। भलै उहाँहरूले निर्वाचन जित्नुभयो। सांसद बन्नुभयो। सरकारमा पनि...

थारूवान

संसद्को अनुभव जति बसे पनि नयाँ भई नै रहन्छन्। संसद् एउटा खुला विश्वविद्यालय हो। संसद् एउटा सिक्ने विषय नै हो। किन भने त्यहाँ प्रत्येक कार्यकालमा फरक फरक प्रकृतिका फरक फरक दृष्टिकोण राख्ने सांसद, जनप्रतिनिधि आउनुहुन्छ। जनताका विषयवस्तु, जनताका आवाज, नीति निर्माणमा पहुँच पुर्‍याउन भूमिका खेल्ने सर्वोच्च ठाउँ सार्वभौम संसद्...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छन्। तर, फरक विचार भएकै कारण आफूहरूको परिवार नफुट्ने उनको प्रष्टीकरण छ। नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए। दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रञ्जिताले बिहान रेशमले...

थारूवान

नागरिक उन्मक्ति पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै संस्थापक बहुमत सदस्यले विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नगर्ने निर्णय गरेका छन्। संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका...

थारूवान

नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले-माओवादी गठबन्धन एक महिना पनि नटिक्ने बताएका छन्। रिपोर्टर्स क्लबले लिएको अन्तर्वार्तामा उनले गलत नियतले एमाले-माओवादी गठबन्धन बनेको आरोप लगाए। ‘एमाले-माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि टिक्दैन। यो सरकार गलत नियतले बनेको छ। यो गठबन्धनले ठूला चुनौतीको सामना गर्नुपर्छ,’ उनले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचन आयोगलाई पत्रको जवाफ बुझाएका छन्। आयोगले सोधेको पाँच प्रश्नको जवाफ अध्यक्ष चौधरीले मंगलबार निर्वाचन आयोगलाई बुझाएका हुन्। उनले आफूविरुद्धको मुद्दा नैतिक पतनभित्र नपर्ने उल्लेख गरेका छन्। कर्तव्य ज्यान फौजदारी अपराध भए पनि फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची नभएको...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको बताएका छन्। उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने बताए। त्यस्तै एमाले सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।...

थारूवान

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन र अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि प्रश्न उठाएको छ। गत पुस २६-२८ मा भएको पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए। नागरिक उन्मुक्ति पार्टीले रेशम नेतृत्वको नयाँ कार्यसमितिको अद्यावधिकका लागि गत माघ २९ गतगे निर्वाचन आयोगमा निवेदन दिएको थियो। रेशम चौधरी...

थारूवान

थरुहट नेता मोहन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जनयुद्ध दिवसको अवसर पारेर उनी मंगलबार माओवादी प्रवेश गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोहन चौधरीलाई पार्टी प्रवेश गराएका थिए।

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले थारू कोटासम्बन्धी सर्वोच्च अदालतले दिएको परमादेश कार्यन्वयन गर्न माग गरेका छन्। संसद बैठकको शून्य समयमा बोल्दै उनले यथाशिघ्र संघीय निजामती विधेयकलाई पारित गरेर थारू आरक्षणको व्यवस्था गर्न माग गरेका हुन्।

थारूवान
1 2 3 22