विशेष
पूर्वन्यायाधीश गिरिशचन्द्र लालको खुलासा : टीकापुर घटना अर्कै समूहले घटाए, बालकको मृत्यु प्रहरीको गोलीबाट
पूर्वन्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटना अर्कै समूहको प्रवेशबाट भएको खुलासा गरेका छन्। कान्तिपुर टिभीसँग कुराकानी गर्दै लाल आयोगका संयोजकसमेत रहेका उनले अर्कै समूहले टीकापुर घटना घटाएको बताए। उनले आन्दोलनकारीबाट मारिएका दुई वर्षीय बालकको मृत्यु प्रहरीको गोलीबाट भएको बताए।
थारुवान संबाददाताप्रहरीले बिहीबार पक्राउ गरेको प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दा १० वर्ष पहिले नै फिर्ता लिने सहमति भइसकेको थियो। २०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र तत्कालीन थरुहट संघर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो।
थारुवान संबाददाताप्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्ने नागरिक उन्मुक्तिका प्रमुख सचेतक गंगाराम चौधरीले आफूहरूलाई पद नभई न्याय चाहिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको बताए।
थारुवान संबाददाता
थारूलाई अन्याय गरिरहेका प्रचण्ड मदन चौधरी