विशेष

के थारु समुदायले पनि हतियार उठाउनुपर्ने हो? [विचार]

विनय वैद्य सरकारको चरित्र चित्रण गर्न साह्रै कठिन छ। कुनै बेला सरकार जनताको पक्षमा उभिने कुरा गर्छ र जनताको व्यापक समर्थन प्राप्त गर्छ। फेरि त्यही समर्थनको दुरुपयोग गर्दै निहित स्वार्थपूर्ति गर्न केन्द्रित बन्छ।

विनय वैद्य

विगत पाँच वर्षदेखि बहस रहेको एउटा गम्भीर विषय छ, कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एउटा घटना घट्यो। त्यो घटनालाई लिएर विभिन्न तरिकाले सार्वजनिक छलफलहरु भए, प्रतिक्रियाहरु व्यक्त भए।

सरिता तिवारी

२०७२ मा थारुहरुको यत्रो विशाल आन्दोलन हुनसक्छ भनेर कसैले सोचेकै थिएन। सुदूरपश्चिम क्षेत्रमा थारुहरुले गरेको त्यो आन्दोल ऐतिहासिक ठूलो आन्दोलन हो।

अधिवक्ता सुरेन्द्र महतो

७ भदौ २०७२ मा थरुहट आन्दोलनको क्रममा टीकापुर घटना घट्यो, जहाँ ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु भयो।

थारूवान

१४ भदौ २०७२ का दिन रामनरेश चौधरी बर्दीया राजापुरको नवप्रतिभा बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीलाई गणित विषय पढाइरहेका थिए। बर्दीया चनौरा–२ राजापुरस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक रामनरेश नवप्रतिभा बोर्डिङ स्कुलमा बिहानको समयमा ‘पार्ट टाईम’ कक्षा लिइरहेका थिए।

थारूवान

बन्जी गर्दैगर्दा मान्छेमा सबैभन्दा बढी के कुरा खेल्छ होला? हामीले पनि यही सोँच्थ्यौं। हामी अर्थात् म र मेरो बुढा। युट्युब र फेसबुकमा हामीले सयौं बन्जी जम्पहरु हेरेका थियौं।

रेनु चौधरी

सफलताको सुत्र के हो? विजेन्द्र चौधरी भन्छन्- कामप्रतिको डेडिकेशन र अथक परिश्रम। हो, उनको यही डेडिकेशन र अथक परिश्रमले उनी पोखरामा सफल उद्यमीको रुपमा चिनिएका छन्।

थारूवान

सुरेन्द्र चौधरी/संयोजक आदरणीयदाजुभाई तथादिदीबैनीहरु ! वि.स. २०७२ साल भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको जनविद्रोहबारे यहाँहरु जानकार नै हुनुहुन्छ ।

सुरेन्द्र चौधरी

तिमी आएपछि संसार उज्यालो भयो रात बिलायर गयो सूर्य उडाएर आयो बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाँदा आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले जग गुञ्जायमान भएर आयो

रेशम चौधरी

हामी समाबेशी लोकतान्त्र, उन्नत समाज, विधिको शासनको कुरा गर्छौं, तर ब्यावहारमा भने उही सामन्ती शासनको झल्को दिन्छौं। हामी आफैँलाई प्रश्न गरौं- के हामीले ल्याएको ब्यवस्था परिवर्तनप्रति थारु मूलबासी पर्यौंो त? पक्कै पनि छैन।

अधिकार थारु