विशेष
सुनसरीका थारु : इतिहास र वर्तमान
पृष्ठभूमी: प्रदेशनं.१ अन्तरगत सुनसरी जिल्ला पर्दछ। पश्चिममा सप्तरी र उदयपुर, उतरमा धनकुटा, पूर्वमा मोरंग जिल्ला र दक्षिणमा भारतको बिहार राज्य संग सिमाना जोडिएको छ। प्राकृतिक रुपमा पश्चिममा कोशी नदी, उतरमा चुरे पहाडको घना जंगल, पूर्वमा बुढी नदीले घेरिएको भुभाग सुनसरी जिल्ला हो।
राम सागर चौधरीम एक थारू हुँ । यही परिवार जनसमुदायमा हुर्के, बढें आफ्नै संस्कृती, रहनसहन, रीतिरिवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरिरका प्रत्येक रगत कोषीकाहरूमा थारूको गन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रियभाषा नेपाली बोल्दा जो कोही सजिलै चिन्न सक्दछकी म को हुँ? मलाई गर्व लाग्छ, म...
दीपेन्द्र चौधरीनेकपा (माओवादी केन्द्र)को प्रथम सुदूरपश्चिम सम्मेलन सम्पन्न भएको छ। धनगढीमा ४ दिनसम्म चलेको सम्मेलनले पदाधिकारी चयन नगरी २ सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो। कञ्चनपुरबाट प्रदेश कटिमीका सदस्य चयन गर्दा विवाद भएपछि चार जना पहिलो बैठकबाट थप गरेर २ सय २३ सदस्यीय कमिटी बनाइने माओवादी सुदूरपश्चिमले जनाएको...
थारुवान संबाददातानेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले पार्टीभित्र देखिएको अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीविरुद्ध आवाज उठाएकी छन्। हालसालै सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यमा मनोमानी र एकपक्ष ढंगले अध्यक्ष ओलीले मनोनित गरेकोप्रति नेतृ चौधरीले चर्को विरोध जनाएकी हुन्।
थारुवान संबाददाताथारु कल्याणकारिणी सभाले शुक्रबार राति कांग्रेसको १४औं महाधिवेशनका थारु प्रतिनिधिहरुको भेला आयोजना गर्यो। भेलामा ६० बढी प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रममा सहमहामन्त्री र केन्द्रीय सदस्यहरुका आंकाक्षीहरुसमेत सहभागी थिए। सबैले आ-आफ्नो उम्मेदवारी प्रस्तुत गरेका थिए। सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले कांग्रेसमा आफ्नो ठूलो योगदान रहेको र लामो समय जेलमा समेत बसेको...
थारूवानथारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरुको लागि छात्रवृत्ति आह्वान गरेको छ। प्राइमरी, सेकेन्डरी र स्नातक तहका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरुको संस्था टीएफएले जनाएको छ। नेपालमा बस्ने सबै योग्य विद्यार्थीले उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्।
थारुवान संबाददाता
बेलैमा बुद्धि नपुर्याए फेरि रुन पनि पाइने छैन रेशम चौधरी