समाचार
प्रचण्ड-माधव समूहले शान्ता चौधरीलाई सचेतकबाट हटायो, शान्ताले दिइन् यस्तो चुनौति
नेकपा प्रचण्ड-माधव समूहले शान्ता चौधरीसहित ७ जना नेतालाई कारबाही गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहमा सक्रिय रहेको भन्दै चौधरीसहित नेताहरु महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए।
थारूवान
राज्यले थारुहरुको गला निमोठ्यो : लेखक सरिता तिवारी सरिता तिवारी