समाचार
पत्रकार पूर्णकुमार चौधरीको निधन
नेपाल पत्रकार महासंघ धनकुटाका सह-सचिव पूर्णकुमार चौधरीको निधन भएको छ। उपचारको क्रममा गएराती करिव १ बजे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो।
थारुवान संबाददाताकैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको पेसी आजका लागि तोकिएको छ । सर्वोच्च अदालतमा पटक-पटक तोकिएको यसअघिका पेसी सारिएको थियो। सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए।
थारुवान संबाददाता
थारूलाई अन्याय गरिरहेका प्रचण्ड मदन चौधरी