समाचार

प्रदेश ५ को प्रदेशसभा बैठकमा कुर्सी तोडफोड

प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।

थारूवान

रेशम चौधरीको तेस्रो कृति ‘परिबन्द’ आउने भएको छ। टीकापुर घटनामा जेलजीवन विताइरहेका रेशम चौधरीले यही साता परिवन्द नामक कृति सार्वजनिक गर्ने भएका हुन्।

थारुवान/काठमाडौं

सांसद् अमनलाल मोदी कोरोनामुक्त भएका छन्। ४ असोजमा कोरोना संक्रमण पुष्टि भएका सांसद मोदी शनिबार कोरोनामुक्त भएका हुन्।

थारुवान/मोरङ

बुटवलबाट प्रदेश राजधानी सारेर दाङ लैजाने संसदीय दलको निर्णयविरुद्ध सांसद तुल्सी प्रसाद चौधरीसहित नेकपाका १६ जना संसदहरुले फरक मत अर्थात् ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

थारुवान/बुटवल

प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन्। उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ।

थारुवान/काठमाडौं

बाघ आक्रमणमा परेर आँखा गुमाउँदा संसारै अध्याँरो हुँदा पीडा त हुन्छ नै, त्यो भन्दा बढी आफूलाई आक्रमण गर्ने बाघप्रति आक्रोस सबैमा उठ्ने गर्छ ।

थारुवान/बर्दिया

तुलसीपुर उपमहानगरपालिका १० मोतीपुरकी १०८ वर्षीया गुलिया चौधरी चिटिक्क परेर घरको आँगनीमा बसेकी थिइन्। ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बिहीबार तुलसीपुर उपमहानगरपालिकाले सम्मान गर्ने कार्यक्रमबारे थाहा पाएकी उनले बाटोभरि आँखा दौडाइरहेकी थिइन्। तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेको नेतृत्वको टोली गुलियाको सम्मान गर्न घरमा गएका थिए। उनको घर जाँदै गर्दा...

थारुवान/दाङ

चितवनमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन घण्टौंदेखि गरिएको प्रयास सफल हुन सकेको छैन। स्थानीय बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका

थारूवान

संघीय संसद् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसद अमनलाल मोदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गत ३० भदौमा काठमाडौंबाट बिराटनगरस्थित आफ्नो निवास पुगेका मोदीलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त भएका बेला ज्वरो आउन थालेपछि गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनलाई बिराट नर्सिङहोममा...

थारूवान

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्यबहादुर थारु कमलको आज कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमण भएर भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा ३९ बर्षीया वडा अध्यक्ष थारुको मृत्यु भएको हो । एक साता देखि नै भेरी अस्पतालमा उपचार गराईरहेका वडा अध्यक्ष थारुको आज...

थारूवान