स्थानीय

पालिकाले सरावलमा थारु सांस्कृतिक पार्क बनाउँदै

पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। थारू संघको केन्द्रीय तदर्थ समितिमा सभापति देउवाले आइतबार ९८ जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

थारूवान

कारी महताे/चितवन नवाैं खिचरा महाेत्सव परिसरमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरू बिक्रीका लागि राखिएकाे थारू गरगहना स्टलले खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई समेत आकर्षित गरेकाे छ। उनीहरूले महाेत्सवकाे अवलाेकन गर्ने क्रममा थारू गरगहनाहरू निकै चासाेपूर्वक अवलाेकन गरे। त्यस स्टलमा थारू युवतीहरूकाे व्यापक भिडभाड रहने...

थारूवान

कैलालीको टीकापुर नगरपालिकाले बरघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिनेभएको छ। टीकापुर-२ ले बरघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो। टीकापुर-२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बरघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा...

थारूवान

सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सबालमा नगरले आउने पाँच वर्षभित्र नमुना काम गर्ने बताएकी छन्।

थारुवान संबाददाता

स्थानीय तह निर्वाचनमा रेशम चौधरी नेतृत्वको पार्टीले ३१ हजार २९ मत ल्याएको छ। कैलाली, बर्दिया र अन्य जिल्लाका केही पालिकामा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले कूल खसेको मतको ०.२७ प्रतिशत मत ल्याएको हो।

थारुवान संबाददाता

इटहरी उपमहानगरपालिकाले आदिवासी थारूलाई नगरको प्रथम नागरिक घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख संगीता चौधरीले थारु जातिलाई इटहरीको प्रथम जाती घोषणा गरेकी हुन्।

थारुवान संबाददाता

थारु समुदायमा मात्रै देखिएको सिकलसेल एनेमीयाको उपचार स्थानीयतहका अस्पतालहरुमा पनि हुनुपर्ने माग गरिएको छ। १३ औं सिकलसेल दिवशका अवसरमा आइतबार धनगढीमा आयोजना भएको कार्यक्रममा यस्तो माग गरिएको हो।

थारुवान संबाददाता

कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा धनगढी उपमहानगरका मेयर गोपाल हमाल निर्णायक बन्दा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्वतन्त्रबाट मेयर जितेका हमालले चुनावको अघिल्लो दिनसम्म आफू स्वतन्त्र रहने र कसैको पक्षमा मतदान नगर्ने बताएका थिए।

थारुवान संबाददाता

टीकापुर नगर कार्यपालिकाकाे पहिलाे बैठकले विसं २०७२ सालको टीकापुर घटना राजनीतिक भएकाे निर्णय गरेकाे छ। पहिचानका लागि भएकाे आन्दाेलनकाे क्रममा भएकाे घटनालाई राजनीतिक रूपले समाधान गर्न बैठकले सरकारसँग मागसमेत गरकेो छ।

थारुवान संबाददाता
1 2 3 5