प्रवासमा थारू
कतारमा थारूहरूले मनाए भब्य माघी कार्यक्रम (फोटो फिचर)
थारू कल्याणकारिणी सभा कतार च्याप्टरले माघी महोत्सव मनाएको छ। जनवरी २० शुक्रबारका दिन थाकस कतार च्याप्टरले माघी महोत्सव मनाएको हो। महोत्सवमा कतारमा रहेका थारूहरूको भब्य उपस्थिति रहेको थियो। थाकस च्याप्टरका सभापति श्यामलाल चौधरीका अनुसार कार्यक्रममा पाँच सय बढी सहभागी थिए।
थारुवान संबाददाताथारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।
थारुवान संबाददाताथारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए।
थारुवान संबाददाता
थारूलाई अन्याय गरिरहेका प्रचण्ड मदन चौधरी