दुबईमा भब्य माघी कार्यक्रम (फोटो फिचरसहित)

युएई बस्ने थारुहरूले माघी कार्यक्रम मनाएका छन्। थारू कल्याणकारिणी सभा युएईको आयोजनामा माघी कार्यक्रम मनाइएको हो। कार्यक्रममा सोनु कुश्मी र प्रकाश माझीले सांगीतिक प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्घाटन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

दुबईको क्लब एभरेष्ट अस्टोरिया होटलमा सभापति भागरथी कुमार भगतको सभापतित्वमा सम्पन्न कार्यक्रमम गायक केशवराज महतोले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा संस्थाको १०औं वार्षिक भेलासमेत सम्पन्न भएको थियो।




One thought on “दुबईमा भब्य माघी कार्यक्रम (फोटो फिचरसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *