रंगकर्मी निरजबाबु चौधरी र अञ्जलीको होली विशेष फोटोसुट

हिन्दूहरुको महान चाड फागुपूर्णिमा (होली पुन्ही)को अवसरमा फोटो एवं भिडियो ग्राफर रजनीकान्त जसराजले आकर्षक फोटोसुट गरेका छन्। उनले फेशन डिजाइनर कृष्णा चौधरीको डिजाइनलाई फोटोग्राफीमा उतारेका छन्। जसका लागि बेस्ट मोडल रनवे २०२१ की विजेता अञ्जली श्रेष्ठ र रंगकर्मी निरजबाबु चौधरीले साथ दिएका छन्।

उक्त फोटोहरुमा मानिसको जीवनमा रंगले पारेको सकरात्मक परिवर्तनलाई दर्साउन खोजिएको छ। सानो सानो कुरामा सन्तुष्टि हुने हो भने मानिसको जीवन पनि रंगजस्तै रंगिन र शालीन हुन्छ भन्ने कुरा विभन्न दर्शनहरुमा उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *