दाङबाट झापा जाने बस सर्लाहीमा पल्टियो, दाङ निवासी राजकुमारी र रीता चौधरीको मृत्यु
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।
थारुहरुमाथि राज्यको आक्रमण निरन्तर [विचार]
काठमाडौंमा १८ वर्षको लामो बसाइपछि पहिलोपटक राष्ट्रिय मिडिया गोरखापत्र संस्थानको कार्यालयमाजाने मौका पाएँ।’गोरखापत्र’ सबैले सुनेको नाम हो। मैले पनि धेरै अघिदेखि सुनेको र त्यहाँबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका पढ्दै पनि आएको थिएँ। तर कार्यालयमै जाने मौका भने कहिल्यै मिलेको थिएन।
जनप्रतिनिधि
सुरु भयो शान्ता चौधरीको फिटनेश सेन्टर
२०७७ माघ ८ गते १३:२५पूर्वमाओवादीहरुलाई ओली आबद्ध नेकपामा लाग्न मन्त्री गौरीशंकर चौधरीको आह्वान
२०७७ पुष २४ गते १३:०५नक्कली मान्छेहरुको घुसपैठले टीकापुर घटना घटायो : प्रधानमन्त्री ओली
२०७७ पुष २४ गते १०:२३लिंक
के थारूलाई औलो लागेको थिएन ?
कान्तिपुर दैनिकविकृति र समस्याको चाङमा श्रममन्त्री चौधरी
शिलापत्र डटकमथारू विद्रोहको अपराधीकरण बन्द गर
कान्तिपुर दैनिकमीना चौधरीको पक्की घरमा बस्ने सपना
अनलाइनखबरविशेष
सबै१३ वर्षमै घरबाट भागेका विजेन्द्र चौधरीले पोखरामा जोडे करोडौंको सम्पत्ति
सफलताको सुत्र के हो? विजेन्द्र चौधरी भन्छन्- कामप्रतिको डेडिकेशन र अथक परिश्रम। हो, उनको यही डेडिकेशन र अथक परिश्रमले उनी पोखरामा सफल उद्यमीको रुपमा चिनिएका छन्।
रेशम चौधरीलगायत ‘टीकापुर जनविद्रोह’का राजबन्दीहरुको रिहाइका लागि अपिल
सुरेन्द्र चौधरी/संयोजक आदरणीयदाजुभाई तथादिदीबैनीहरु ! वि.स. २०७२ साल भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको जनविद्रोहबारे यहाँहरु जानकार नै हुनुहुन्छ ।
छोराको जन्मदिनमा रेशम चौधरीको कविता- ‘आभू तिम्रो जन्मदिनमा’
तिमी आएपछि संसार उज्यालो भयो रात बिलायर गयो सूर्य उडाएर आयो बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाँदा आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले जग गुञ्जायमान भएर आयो
पेड पाेष्ट
सबै‘स्मार्ट बजार’ले फस्टायो थारू लेहेङ्गाको ब्यापार
यतिबेला जो कोही पेशाकर्मी र व्यवसायीलाई एउटै पिरलो छ – कोरोना भाइरस संक्रमणको महामारीसँगै लकडाउनले बर्बादै बनायो, कारोबारै ठप्प भयो, चौपटै भयो । तर यस्तो पनि व्यवसाय छ, जो सदावहार चलिरहेको छ । बरु कोरोना महामारीसँगै जारी लकडाउनले सो व्यवसायलाई प्रविधिमय बनाइदिएको छ । त्यो हो- लेहेङ्गा र चोलियाको...
थारुहरुमाथि राज्यको आक्रमण निरन्तर [विचार] सिताराम थारु