पेड पाेष्ट
यो देशको प्रधानमन्त्री बन्ने लक्ष्य राखेका मेटमणि चौधरी को हुन्?
दाङ प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सदस्य मेटमणी चौधरी वि.सं २०२९ चैत १० गते जन्मिए आमा शिवरात्री चौधरी र भगवती प्रसाद चौधरीको कोखबाट। जग्गा जमिन गाउँका अन्यको तुलनामा राम्रै थियो, त्यसैले एसएलसीसम्मको पढाइममा अफ्ठ्याराहरु आएनन्।
थारुवान संबाददाताआसन्न स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुले चुनावी गठबन्धन गर्ने सैद्धान्ति सहमति गरेका छन्। तर कुन मोडालिटीमा गठबन्धन गर्ने विषयमा अझै सहमति भइसकेको अवस्था छैन। सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ८८ पालिकाहरु छन्। ती पालिकाहरुमा नेकपा माओवादी केन्द्रले कस्तो रणनीति लिएर चुनावी मैदानमा उत्रिँदैछ?
मदन चौधरीथारु सांगीतिक क्षेत्रमा सबैको रोजाइ बनेको छ- सुवेश कठरिया। थारु सांगीति क्षेत्रमा उनले थुप्रै हिट गीत लेखिसकेका छन्। त्यसैले पनि उनलाई यतिबेला गीत लेख्न भ्याइनभ्याइ छ। तर सुवेशले हावा तालमा भने गीत लेख्दैनन्। उनी भन्छन्, ‘एउटै गीत पनि धेरै दिन लाग्छ सिध्याउन। मुड चल्नपर्यो नि!’ उनले पूरै भित्री मनबाट...
रेनुका चौधरीकाठमाडौंमा बसोबास गर्ने थारुहरुले अष्टिम्की पर्व मनाएका छन्। विजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा वर्तालुहरुले अष्टिम्की चित्रमा टीका लगाएर पूजाआजा गरेका थिए। कार्यक्रममा अष्टिम्कीको इतिहास र महत्वबारे सोही विषयमा विधावारिधी गरेका डा कृष्णराज सर्वाहरीले चित्रण गरेका थिए।
थारुवान संबाददातासन्तोष दहित पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ। मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो। आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी परिवार अहिले सबैको रुचि बन्दै गएको हो। थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ। यसको चर्चासँगै घोङी खानेहरुको...
सन्तोष दहित
बेलैमा बुद्धि नपुर्याए फेरि रुन पनि पाइने छैन रेशम चौधरी