पेड पाेष्ट

थारू समुदायमा गुञ्जन्छ रोपाइँमा सजना गीत

कृष्णराज सर्वहारी। यतिबेला नेपाली किसान खेत रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने समय हो यो । तराईवासी थारू सुमदायको पनि पुख्र्यौली पेशा हो कृषि । थारू समुदायले सजना गीत घन्काउँदै रोपाइँमा थकाइ मेट्छ । हिन्दीमा सजना र सजनी शब्दले क्रमशः प्रेमी प्रेमिकालाई इंगित गरेझैँ थारू लोकसाहित्यमा पनि...

कृष्णराज सर्वहारी

दाङ प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सदस्य मेटमणी चौधरी वि.सं २०२९ चैत १० गते जन्मिए आमा शिवरात्री चौधरी र भगवती प्रसाद चौधरीको कोखबाट। जग्गा जमिन गाउँका अन्यको तुलनामा राम्रै थियो, त्यसैले एसएलसीसम्मको पढाइममा अफ्ठ्याराहरु आएनन्।

थारुवान संबाददाता

कृष्णराज सर्वहारी कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए ।

कृष्णराज सर्वहारी

आसन्न स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुले चुनावी गठबन्धन गर्ने सैद्धान्ति सहमति गरेका छन्। तर कुन मोडालिटीमा गठबन्धन गर्ने विषयमा अझै सहमति भइसकेको अवस्था छैन। सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ८८ पालिकाहरु छन्। ती पालिकाहरुमा नेकपा माओवादी केन्द्रले कस्तो रणनीति लिएर चुनावी मैदानमा उत्रिँदैछ?

मदन चौधरी

अधिकार थारु कतिपय नयाँ पुस्ताका थारु युवालाई ‘जोधा’को अर्थ थाहा नहुन सक्छ। थारु जोधालाई अंग्रेजीमा उल्था गर्दा ‘Tharu warriours’ पनि भन्न सकिन्छ। शेखर दहितद्वारा लिखिति ‘थारु जोधा’ अहिलेसम्मकै थारु कमैया आन्दोलनविरुद्द लेखिएको सबैभन्दा महत्वपूर्ण दस्ताबेजीकरणको रुपमा लिन सकिन्छ।

अधिकार थारु

टीकापुर घटनाका मुख्य आरोपित भनिएका रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन्। कानुनीरुपमा उनले आफ्नो नाममा दल दर्ता गर्न नपाएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई यसको कार्यभार सुम्पिएका छन्।

मदन चौधरी

नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी खानेपानी मन्त्री नियुक्त भएका छन्। उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी छन्। चौधरीसँगै नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका थिए।

थारुवान संबाददाता

थारु सांगीतिक क्षेत्रमा सबैको रोजाइ बनेको छ- सुवेश कठरिया। थारु सांगीति क्षेत्रमा उनले थुप्रै हिट गीत लेखिसकेका छन्। त्यसैले पनि उनलाई यतिबेला गीत लेख्न भ्याइनभ्याइ छ। तर सुवेशले हावा तालमा भने गीत लेख्दैनन्। उनी भन्छन्, ‘एउटै गीत पनि धेरै दिन लाग्छ सिध्याउन। मुड चल्नपर्‍यो नि!’ उनले पूरै भित्री मनबाट...

रेनुका चौधरी

काठमाडौंमा बसोबास गर्ने थारुहरुले अष्टिम्की पर्व मनाएका छन्। विजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा वर्तालुहरुले अष्टिम्की चित्रमा टीका लगाएर पूजाआजा गरेका थिए। कार्यक्रममा अष्टिम्कीको इतिहास र महत्वबारे सोही विषयमा विधावारिधी गरेका डा कृष्णराज सर्वाहरीले चित्रण गरेका थिए।

थारुवान संबाददाता

सन्तोष दहित पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ। मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो। आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी परिवार अहिले सबैको रुचि बन्दै गएको हो। थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ। यसको चर्चासँगै घोङी खानेहरुको...

सन्तोष दहित