थारू समाचार
मेटमणि चौधरी बने सहरी विकास मन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।
थारुवान संबाददातापार्टी प्रवेश कार्यक्रममा आउँदै गर्दा केही साथीहरुले भन्दैथिए- नजाउ, पुलिसले समात्छ। किन प्रकिन्छ भन्दा मुद्दा लागेको छ रे। सबैलाई थाहा हामीलाई जन्मकैदको फैसला छ। हामीले गल्ती नगरिकनै जन्मकैदको फैसला भोग्दैछौं। माननीय रेशम चौधरीसहित सात जना थारुहरु अहिले पनि जेलमा छन्। टीकापुर घटना के हो, किन बंग्याइन्छ वा न्याय दिँदैन?
लक्ष्मण चौधरीथरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
थारुवान संबाददाताथरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
थारुवान संबाददाता
बेलैमा बुद्धि नपुर्याए फेरि रुन पनि पाइने छैन रेशम चौधरी