होली पर्व र अन्जु-सुशीलाको ‘प्यार’

अन्जु कुश्मी थारु समुदायका भर्सटाइल कलाकार हुन्। उनी गायिकासँगै मोडलिङसमेत गर्छिन्। सुशीला कार्की पनि थारु गीतका चल्तीका मोडेल हुन्। सामाजिक सञ्जालमा अन्जु र सुशीलको ‘ड्युट’ तस्बिरहरु जति पनि हेर्न सकिन्छ।

फेसबुक, इन्स्टा होस् या टिकटक यी जोडी एकसाथ देखिने गर्छिन्। होलीको अवसरमा यी जोडीले फोटोसुट समेत गरेको छ। सुशीला कार्कीले फेसबुकमा सार्वजनिक गरेको तस्बिरमा अन्जु र सुशीलाको ‘प्यार’ देख्न सकिन्छ।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *