थारु लेहेँगामा सजिइन् मिस नेपाल प्रतिस्पर्धी रजनी चौधरी

यस वर्षको मिस नेपालमा सहभागी बनेकी रजनी चौधरी थारु लेहेँगामा सजिएकी छन्। थारु लेहेँगासहित गरगहनामा सजिएकीलाई उनलाई फोटोग्राफर रजनीकान्त जसराजले आफ्नो लेन्समा कैद गरेका छन्। मोरङकी रजिना कन्टेस्टेन्ट नम्बर २ का रुपमा प्रतिस्पर्धामा सहभागी छन्। टेक्सास इन्टरनेशनल कलेजमा बीबीएसमा अध्यनरत उनले मिस पपुलर च्वाइसको लागि भोट गरिदिन अपिल गरेकी छन्। त्यसका लागि लिभन लाइफ एप डाउनलोड गरेर रजनीको प्रोफाइलमा गएर भोट गर्न सकिन्छ।

तस्बिरमा क्लिक गरेर फुलसाइज हेर्न सकिन्छ:




Leave a Reply

Your email address will not be published. Required fields are marked *