थारू समाचार

नागरिक उन्मुक्तिले प्रदेशसभामा युवा नेताहरूको वर्चस्वसहित उठायो ५७ उम्मेदवार (सूचीसहित)

नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रदेशसभातर्फ ५७ वटा क्षेत्रमा उम्मेदवारी दिएको छ। स्थानीय तह निर्वाचनमा चार पालिका जितेर चर्चामा आएको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पूर्व मोरदेखि पश्चिम कञ्चपुरसम्मै उम्मेदवार उठाएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ३४ वटा क्षेत्रमा उम्मेदवारी दिएको छ। स्थानीय तह निर्वाचनमा चार पालिका जितेर चर्चामा आएको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पूर्व मोरदेखि पश्चिम कञ्चपुरसम्मै उम्मेदवार उठाएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नं २ बाट आधिकारिक उम्मेदवार बनेका लालवीर चौधरीले नल्का चुनाव चिन्ह प्राप्त गरेका छन्। निर्वाचन आयोगले बुधबार रेशम चौधरीका पितासमेत रहेका लालवीरलाई नल्का चुनाव चिन्ह प्रदान गरेको हो।

थारुवान संबाददाता

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अदालत जाने भएका छन्। डिल्लीबजार कारागारमा रहेका रेशमले न्यायका लागि सर्वोच्च अदालतमा रिट हाल्ने बताए।

थारुवान संबाददाता

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारको विवादमा नेपाली कांग्रेस बर्दियाका नेताहरूले सामूहिक राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नं. १ मा अरुण प्रकाश सिंह राठौर उम्मेदवारी रद्द भएपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।

थारुवान संबाददाता

बारामा बुधबार एकै परिवारको तीन जनाको हत्या भएको छ। उनीहरुको शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रस्टोका गाँउभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार

नागेन्द्र चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

थारुवान संबाददाता

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ थारूहरुले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादीबाट २ जना र नेकपा एसबाट एक जना उम्मेदवार रहेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीविरुद्ध उजुरी परेको छ। प्रतिनिधिसभातर्फ बर्दिया २ बाट उम्मेदवारी दिएका चौधरीविरुद्ध माओवादी निकट नेताले उजुरी दिएको बताइएको छ।

थारुवान संबाददाता
1 71 72 73 74 75 153