नागरिक उन्मुक्तिले प्रदेशसभामा युवा नेताहरूको वर्चस्वसहित उठायो ५७ उम्मेदवार (सूचीसहित)

नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रदेशसभातर्फ ५७ वटा क्षेत्रमा उम्मेदवारी दिएको छ। स्थानीय तह निर्वाचनमा चार पालिका जितेर चर्चामा आएको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पूर्व मोरदेखि पश्चिम कञ्चपुरसम्मै उम्मेदवार उठाएको छ।

त्यस्तै यो पार्टीले पहाडी जिल्ला दोलखा, रामेछाप, दार्चुला र केन्द्रीय राजधानी काठमाडौंमा समेत उम्मेदवार बनाएको छ। प्रदेशसभामा थारू समुदायका युवा नेताहरूको वर्चस्व रहरेको छ।

हेर्नुस् सूची: 




Leave a Reply

Your email address will not be published. Required fields are marked *