थारू समाचार

नागरिक उन्मुक्ति पार्टीले बुझायो सामानुपातिकतर्फको बन्दसूची

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सामानुपातिकतर्फको बन्दसूची पेस गेरको छ। पार्टीफ अध्यक्ष रन्जिता चौधरीसहितका नेताहरू सोमबार निर्वाचन आयोगमा पुगेर बन्दसूची पेस गरेका हुन्।

थारुवान संबाददाता

विसं २०७२ असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलनरत केही थारू सांसदहरुले संविधानमा हस्ताक्षर गर्न मानेनन्। संविधानमा थारूको अधिकार सुनिश्चित नभएको भन्दै उनीहरुले नयाँ संविधानमा हस्ताक्षर गर्न राजी भएनन्।

थारुवान संबाददाता

अनिल यादव/नयाँ पत्रिकाबाट साभार अदालतले टीकापुर घटनामा दोषी ठहराएपछि चार वर्षदेखि डिल्लीबजारस्थित कारागारको ‘ब्लक–ख’ दैनिकी बिताइरहेका रेशम चौधरी यतिवेला अस्वाभाविक व्यस्त छन् ।

अनिल यादव

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ।

थारुवान संबाददाता

कैलालीको भजनी नगरपालिका-८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्।

थारुवान संबाददाता

अभनेत्री रेखा थापाले जितिया पर्व मनाएकी छन्। राप्रपाकी नेतृसमेत रहेकी थापाले आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ का थारु महिलाहरुसँग जितिया मनाएकी हुन्। थाप उक्त क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारीमा छिन्।

थारुवान संबाददाता

परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।

कारी महतो

थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई...

थारूवान

जितियाका अवसरमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ।मध्यविन्दु, कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा (थारू)ले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को निर्णयलाई स्वागत गरेको छ। सभाका सभापति धनिराम चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै धन्यावाद ज्ञापनसमेत गरेका छन्।

थारुवान संबाददाता
1 75 76 77 78 79 150