7

५ नम्बर प्रदेश विभाजनको प्रस्ताव मान्दैनौं : रुक्मिणी चौधरी

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले ५ नम्बर प्रदेश विभाजनको प्रस्तावमा आफ्नो असहमति रहेको बताएकी छन्। उनले पहाडी जिल्लालाई हटाउनुभन्दा पनि चुरे क्षेत्रलाई तराईबाट अलग पार्ने योजनाको आफू खिलाफ रहने बताइन् ।

थारूवान

थारु विद्यार्थी समाजले थारु समुदायको माग मुद्दा सम्बोधन नगरी संविधान संसोधन गरे आन्दोलन गर्ने बताएको छ। राजधानीको बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। त्यसका लागि थारु सम्बद्ध संघ संस्था र पार्टीका थारु नेताहरुसँग समन्वय गरी आन्दोलन घोषणा गर्ने समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए।

थारूवान

संविधान संशोधनका विषयमा दलीय सहमति जुटाउन सत्ताधारीले विपक्षी र असन्तुष्ट पक्षसंगको परामर्शलाई तीब्रता दिएको छ। संशोधनको आधार भने अझै तयार हुन सकेको छैन। प्रदेशको सीमाङ्कनका विषयलाई लिएर सत्ताधारीभित्रै मनमतान्तर देखिएको छ भने विपक्षीले सीमाङ्कनको विषय संशोधन गर्नु पर्ने औचित्य खोजिरहेको छ।

थारूवान

सन्तोष दहित/दाङ। मधेसी जनअधिकार फोरक (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले पाँच नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्ने बताएका छन्। बुधबार दाङको घोरामीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उले दाङ संस्कृतिको धरोहरमात्र नभएर हरेक दृष्टिले उपयुक्त जिल्ला भएको बताए।

थारूवान

नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । महासचिवमा पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङ, उपाध्यक्षहरुमा चित्र थापा, पासाङ शेर्पा, तिलकुमार मेन्याङ्बो, कृपाशुर शेर्पा, शरण राई, ढकबहादुर थापा र...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लगायत दलको सहमतिमा संविधान संशोधनको प्रक्रिया यही कात्तिक मसान्तभित्र अगाडि बढाउने तयारी गरिएको बताएका छन्। वर्तमान सरकार गठन भएको सय दिन पुगेका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सम्बोधन गर्दै उनले सहमतिका आधारमा थारु, आदिवासी र मधेसकेन्द्रित दलको माग सम्बोधन गरिने बताए। संविधान संशोधन प्रक्रियालाई...

थारूवान

केबी साउद। रेशम चौधरी, जसलाई सरकारले हिंसात्मक टीकापुर घटनाको प्रमुख योजनाकार भनेर अर्थ्याएको छ। रेशम चौधरीलाई मैले ब्यक्तिगतरूपमा न देखेको छु न उनलाई चिन्छु नै। मात्रै फूलबारी एफएमका प्रबन्ध निर्देशक अथवा एक सञ्चार उद्यमिका रूपमा र असल कलाकारका हिसाबले सुनेको र चिनेको हुँ।

थारूवान

माओवादी केन्द्रकी थारु सांसद दिलमाया धामीले थारु पत्रकार संघ बारा शाखालाई एक लाख सहयोग गर्ने घोषणा गरेकी छन्। बाराको कलैयास्थित थारु कल्याणकारिणी सभाको हलमा भएको प्रथम भेलालाई सम्बोधन गर्दै सांसद धामीले आफ्नो समुदायका पत्रकारहरुलाई हामीले नै मलजन गर्नुपर्ने बताइन्।

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् । उनले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौँ निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिए ।

थारूवान

संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा पार्टीले औपचारिक धारणा बनाउन नसकिरहेका बेला कांग्रेस सांसद सुरेन्द्र चौधरीले लोकमानलाई कुनै पनि शक्तिले बचाउन नसक्ने बताएका छन्।

थारूवान
1 25 26 27 28 29 35