7

मधेसी मोर्चाप्रति इंगित गर्दै ओलीले भने, ‘यो देश भोट हालेर बनेको देश होइन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन बेमौसमको बाजा भएकोले आफ्नो पार्टीले यसको सशक्त विरोध गरेको बताएका छन्। सोमबार राजधानीको टेकु चपलीमा कुँवर प्रतिष्ठानले आयोजना गरेको वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

थारूवान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ ।

थारूवान

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिने बताए । उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको समेत दाबी गरे । 

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले स्वतान्त्र मधेसको कल्पना नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । कसैले हमाल र पहाड विनाको मधेसको परिकल्पना कसैले गर्छ भने त्यो स्विकार्य नहुने उनले बताए ।

थारूवान

स्थानीय तहको संख्या र सिमाना निर्धारण आयोगले स्थानीय तहमा बिशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्धारण गर्ने काम अघि बढाएको छ । स्थानीय तहको संख्या र सिमाना निर्धारण गरेर सरकारलाई बुझाएपछि आयोगले तीनै स्थानीय तहहरुमध्ये कुन-कुन गाउँपालिका/नगरपालिका वा त्यस अन्तर्गतका वडाहरुलाई संरक्षित क्षेत्र, बिशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउनु पर्ने...

थारूवान

टीकापुर घटनामा आरोपित राजबन्दीका छोराछोरीहरुको शिक्षाको लागि रकम संकलन अभियानबाट १६ हजार ८ सय २१ रुपैया संकलन भएको छ ।महोत्सवको अवधिमामा संकलन गरिएको रकमको बक्स थारु राट्रिय माघी महोत्सवका आर्थिक संयोजक शिव चौधरी, उप संयोजक सिताराम र नव ज्योति नेपालका अध्यक्ष रेनुका श्रेष्टको रहोबरमा खोलिएको थियो।

थारूवान

थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा दुई दिने माघी महोत्सव आजदेखि टुडिखलमा सुरु भएको छ। आज पहिलो दिन रक्तदान कार्यक्रम, जीतामार्ना र साँस्कृति कार्यक्रम आयोजना गरिएको छ। हेर्नुस् केही तस्बिर र भिडियो।

थारूवान

थारु राष्ट्रिय माघी महोत्सवमा थारु ब्यक्तित्वहरु सम्मानित हुने भएका छन्। थारु विद्यार्थी समाजलगायत संघसंस्थाहरुद्वारा पुस २९ र माघ १ गते टुडिखेलमा आयोजना हुने महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका ब्यक्तित्वहरु सम्मानित हुने आयोजकले जनाएको छ।

थारूवान

थारु राष्ट्रिय माघी महोत्सवको उद्‍घाटन सभामुख ओनसरी घर्ति मगरले गर्ने भएकी छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाले संयुक्तरुपमा आयोजना गर्न लागेको माघी महोत्सवमा यसअघि प्रधानमन्त्रीले पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको थियो। तर प्रधानमन्त्री दाहाल माघ १ गते युएई भ्रमणमा जाने टुंगो लागेपछि विकल्पमा रुपमा सभामुख ओनसरी बोलाइएको आयोजकले...

थारूवान

दिल बहादुर चौधरी। अहिले हामी आम नेपाली मानसिक रुपमा बिभाजित छौं। बनावटी नारा जेसुकै होस्, भित्र हाम्रो मन छिया छिया भैसकेको छ। मन फाटिसकेको छ। एक नेपाली अर्को नेपालीसँग तर्सेर बस्ने अबस्था छ। आखिर यस्तो अबस्था किन आयो? कसले सिउने हो हाम्रो मनलाई? अहिलेसम्म प्रश्न अनुत्तरित छ।

थारूवान
1 23 24 25 26 27 35