7

टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको लक्ष्मण थारुको खुलासा

थरुहट नेता लक्ष्मण थारुले टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको पत्र प्राप्त भएको बताएका छन्। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको उपत्यका भेलामा उनले २०७२ भदौ ७ गते घटेको त्यो घटनाको जिम्मा वैद्य माओवादीका महासचिवले प्रेस विज्ञप्ती जारी गर्दै लिएको बताए।

थारूवान

जनमत पार्टीका संयोजक सीके राउतले सांसद रेशम चौधरीसँग भेट गरेका छन्। विगत पाँच दिनदेखि वीर अस्पतालमा ढाडको उपचार गराइरहेका चौधरीलाई भेटी राउतले उनको स्वास्थ्यबारे बुझेका थिए।

थारूवान

वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारुहरुलाई भारतीय भनेर अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीलाई संसदमा प्रश्न गरेका छन्। उनले देशका भूमीपुत्र थारुहरु कसरी भारतीय भएको भन्दै संसदमा प्रश्नको जवाफ माग गरेका थिए।

थारूवान

नेकपाका सांसद राधा ज्ञवालीले दिएको अभिव्यक्तिप्रति थारु संघसंस्थाले आपत्ति जनाएका छन्। बिहीबार बिहान बसेको बैठकले सांसद ज्ञवालीले सार्वजनिकरुपमा माफी माग्नुपर्ने निर्णय गरेको छ। ‘सांसद ज्ञवालीको अभिव्यक्तिले समग्र थारुहरुको अस्तित्व, पहिचान र आत्मसम्मानमा गम्भीर चोट पुर्याएको र आदिवासी थारुहरुको प्रतिष्ठामा धावा बोल्ने राधा ज्ञवालीलाई यो धारणा फिर्ता गर्न चेतावनीका साथ...

थारूवान

चर्को आलोचनापछि इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा उर्फ थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश देश २ को नाम थरुहट/थारुवान प्रदेश राख्न माग गरेको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै थरुहट/थारुवान प्रदेश माग गरेका हुन्। ज्ञापन पत्रमा पर्सादेखि झापासम्मको भू-भागलाई स्वायत्तः थरुहट/थारुवान प्रदेश माग गरिएको छ। 

थारूवान

चितवन। थारु पत्रका संघ चितवन शाखाको कचहेरी आज शनिबार नारायणगढस्थित होटल ह्याप्पी होममा सम्पन्न भएको छ । गतवर्ष असोजमा दाङमा भएको केन्द्रीय भेलाबाट पाँचौ महाधिवेशन चितवन जिल्लामा आयोजना गर्ने निर्णय भएकोले उक्त महाधिवेशनको तयारी बारे चितवन शाखाले कचहेरी आयोजना गरेको हो ।

थारूवान

काठमाडौंमा सम्पन्न थारुहरुको एक भेलाले आउँदो भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ। टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर निस्किएका लक्ष्मण थारुको पहलमा भएको भेलाले थरुहट आन्दोलनको घोषणा गर्दै टीकापुरमा बृहत् भेला गर्ने निर्णय गरेको हो। भेलामा पचासौं हजार थारुहरु उतार्ने भेलाको निर्णय रहेको...

थारूवान

जिवछ चौधरी/लहान भूमिलाई आवाद गरेर कृषि भूमि बनाउने आदिवासी थारुहरु भूमिहीन बन्दै गएकोमा थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । ‘भूमिपुत्र भनिने थारुहरु अव भूमिहीन थारु भन्नु पर्ने भएको छ ।’ सिरहास्थित लहान निबासी थारु अगुवा खड्गनारायण चौधरी भन्नु भयो ,– ‘लाहान क्षेत्रमा पहिला थारुहरुले भरिएको थियो, अहिले यो...

थारूवान
1 2 3 35