7

लाटा थारु र बाठा थारु

सीएन थारु। थारु अहिले संघीय गठबन्धनसँगै आन्दोलनमा उत्रेको छ। संघीय गठबन्धनको पनि आफ्नै सीमा रहेकाले जारी संघर्षबाट उपलब्धी के हुने? विश्लेषण गर्नै पर्ने देखिन्छ। टीकापुर (कैलाली) घटनापछि थारुको आन्दोलनमा संलग्नता न्यून हुँदै गएको थियो। अन्नपूर्ण पोष्टको समाचारअनुसार उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक तथा बाह्य प्रयास हुन थालेका छन्।...

थारूवान

नेपाल टेलिकमले मोवाइल इन्टरनेट डाटामा अफर ल्याएको छ। इन्टरनेसनल टेलिकमेनिकेसन डेको अवसरमा जेठ ४ देखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पेस्पेड मोवाइलको लागि टेलिकमले अफर ल्याएको हो। टेलिकमले यो सुविधाको लागि ग्राहकले बरबाहेक ९० रुपैयाँ शुल्क तिर्नु पर्ने छ।

थारूवान

चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौं आइपुगेकी छन्। जेठ १ गते राजधानीको टुँडिखेलमा आयोजना हुने ‘अमरपन्छी: राइजिङ फ्रम द एसेज’ कार्यक्रममा भाग लिन उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। सोनाक्षीको साथमा डेढ दर्जन भारतीय कलाकार समेत आएका छन्।

थारूवान

सरकारले यातायात सेवामा लगानी बढाउँदै सडक, रेल र यातायातको पाँचवर्षे रणनीतिक योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आव २०७३-७४ को सरकारको नीति तथा कार्यक्रममा यस्तो प्राथमिकता दिइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही वैशाख ५ गते यो रणनीतिक योजना...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलन स्वरुप हालै घोषणा गरिएको विभिन्न कार्यक्रमहरुप्रति कडा असहमति जनाइएको छ । थरुहट आन्दोलनको दाँया हातको रुपमा रहेको थारू यूवा दस्ताले आफुलाई वेवास्ता गरिनुको साथै जिल्ला स्तरमा विना छलफल आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको भन्दै विरोध जनाएको हो ।

थारूवान
1 33 34 35