7

स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत

प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको जनाएका छन्।

थारूवान

सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, माओवादी केन्द्र सँगै सरकार बाहिरका मधेशी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलको बैठक निष्कर्ष बिहिन टुंगिएको छ ।

थारूवान

थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने भन्दै शनिबार विरोध सभा गरेको छ । जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलनमा रहेको सभाले शनिबार विरोध सभा गरेको हो । चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले थारु विद्यार्थी सभा गठन गरेको छ। राजधानीमा आयोजित प्रथम भेलाले संजय चौधरीको संयोजकत्वमा ४३ सदस्यीय कार्यसमिति बनाएको हो। सभाको प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। कार्यसमितिमा अधिकांश सदस्यहरु थारु विद्यार्थी समाजका रहेका छन्। विद्यार्थी समाजले विवाद मिलाउन भन्दै उपत्यका कमिटी...

थारूवान

थारु कल्याणकारिणी सभा नवलपरासीले शनिबार भब्य विरोध सभा आयोजना गरेको छ। नवलपरासीको कावासोती-१६ डण्डास्थित थारु राष्ट्रिय संग्राहलयमा विरोध सभा आयोजना हुने सभाका अध्यक्ष गणेशमान महतोले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले सम्बोधन गर्नेछन्।

थारूवान

कृषिमन्त्री गौरीशंकर चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार उनको गृहजिल्ला कैलालीको सदमुकाम धनगढीमा ४ वटा घर रहेको छ। जसमा दुइटा पक्की र दुइटा कच्ची छन्। उक्त सम्पत्ति उनले पुर्ख्यौली रहेको उल्लेख गरेको छ।

थारूवान

टीकापुर- दुर्गौली, जगतपुरका लालवीर चौधरी देशावर जान थालेको ४२ वर्ष भयो। उनी २० वर्षको उमेरदेखि नियमित देशावर गइरहेका छन्। यस वर्ष पनि उनी जमरा कुलो सिँचाइ प्रणाली अध्यक्षको हैसियतले देशावरमा सहभागी छन्। उनी देशावर जानुलाई कैलालीको पूर्वी भेगका बासिन्दाको परम्परा मान्छन्।

थारूवान

कृष्णराज सर्वहारी। २०६९ मंसिर २१ गते निधन भएका परशुनारायण चौधरी बिर्सिएका नेताको रुपमा दरिएका छन्। निधन भएको ४ बर्ष पुग्दा पनि उनका बारे औपचारिक, अनौपचारिक कुनै कार्यक्रम गरिएको सुनिएको छैन। कुनै समय नेपाली काँग्रेसका महामंत्री परशुनारायणको पञ्चायत प्रवेश र जीवनको अन्तिम कालमा राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी...

थारूवान

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा)ले सरकारले दर्ता गराएको संविधान संसोधन प्रस्तावको बिरोध गरेको छ । आज (शनिबार) मोरङको मोरङको बिराटनगरमा पत्रकार सम्मेलन गरि संविधान संशोधनको विरोध जनाएको हो ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भातृसंगठन मधेसी युवा फोरमले आफ्नो राष्ट्रिय महाअधिवेशन चैत ५, ६ र ७ गते वीरगन्जमा गर्ने निर्णय पनि गरेको छ। युवा फोरमका अध्यक्ष वेदनारायण चौधरीको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। महाधसवेशन सफल पार्न विभिन्न उपसमिति बनाइएको जारी विञप्तिमा उल्लेख छ।

थारूवान
1 24 25 26 27 28 35