7

लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ : अमनलाल मोदी

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीका अनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८, १९ र २० गते कार्यक्रम अायाेजना हुनेछ। 

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितलाई आफ्नै गाउँमा भब्य स्वागत गरिएको छ। थारु जातिको प्रेरणाको स्रोत भएको बताउँदै जोतपुरबासीले उनको भब्य स्वागत गरेका हुन्। ४१ वटा थारु सांसदमध्ये ब्यस्थापिका सांसदमा अग्रनी भूमिका निर्वाह गर्दै आएका दहित थारु जातिको आशा र भरोसा रहेको भूतपूर्व बरघर...

थारूवान

कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए।

थारूवान

इन्दु थारू। कैयौं वर्ष भयो मैले दशैं मनाउन छाडेको । यस्तो होइन कि मैले कहिल्यै दशैं मनाइन । सानो छँदा दशैं भनेपछि हुरुक्कै हुन्थे । किन पनि हुरुक्कै हुन्थे भने दशैंमा जरावर (नयाँ लुगा) पाइन्थ्यो । अन्य बेला पनि नयाँ लुगा नपाउने त होइन तर दशैंमा जरावर पाउनु असाध्यै...

थारूवान

सीएन थारु। “वैकल्पिक विचारको सिर्जनात्मक प्रयोग गर्दै औपनिवेशिक मनोविज्ञानबाट र राजनीतिबाट मुक्त होऔं ।” सन्दर्भ दशहराको तर असुर उपरको जीत अथवा विजयको खुशीयालीले समाजलाई विभाजन गरेको परम्परा जोगाउन नै धर्म निरपेक्ष राज्यले समेत एक हप्ता विदा दिएको छ । विद्यालय लगायत शैक्षिक संस्था त एक महिनाको लामो विदा दिएर...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो समर्थनमा पार्टीका सबै सांसदको हस्ताक्षर संकलन गरेका छन् । र, आफू र आफ्नो नेतृत्वको प्रशंसा गर्दै विज्ञप्ति जारी गर्न लगाएका छन् ।

थारूवान

दिपेन्द्र झा, अधिवक्ता। सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । दुःखको कुरा, आजसम्म आयोगका सदस्यहरुले सपथ ग्रहण गरी आफ्नो काम सुरु गर्न सकेका छैनन् ।

थारूवान

संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा सो बराबरको रकम खर्च गरेको छ ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी नेता तथा पूर्वमन्त्री रामचरण चौधरीको स्मृति सभामा सहभागी भएका छन्। बर्दियाको खोल्टीबजारमा पूर्वमन्त्री चौधरीको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले रामचरण चौधरी उत्पीडित वर्गको आदर्श नेता भएको बताए।

थारूवान
1 26 27 28 29 30 35