रामचरण चौधरीको स्मृतिसभामा प्रधानमन्त्री, भने- चौधरी उत्पीडित वर्गको आदर्श नेता

प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी नेता तथा पूर्वमन्त्री रामचरण चौधरीको स्मृति सभामा सहभागी भएका छन्। बर्दियाको खोल्टीबजारमा पूर्वमन्त्री चौधरीको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले रामचरण चौधरी उत्पीडित वर्गको आदर्श नेता भएको बताए।

pushpakamal-dahal-at-ramcharan-house-01‘रामचरण उत्पीडित वर्गको आदर्श नेता हुनुहुन्थ्यो। उहाँ एक इमान्दार र कर्तव्यनिष्ठ नेता हुनुहुन्थ्यो। रामचरणलाई सम्झँदा पञ्चायतकालदेखि उहाँले गरेको त्याग र समर्पणको स्मरण भइरहेको छ। २०४६ सालको जनआन्दोलनभन्दा पहिलादेखि नै यस क्षेत्रको संगठन र संघर्षमा रामचरणले उच्च योगदान गर्नुभएको थियो,’ उनले भने।

pushpakamal-dahal-at-ramcharan-house-03




Leave a Reply

Your email address will not be published. Required fields are marked *