देश

सीके राउतको अन्तर्वार्ता प्रसारण गर्ने ABC टिभीलाई काउन्सिलको निर्देशन

एबिसी टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘एबिसी वाच’ले पत्रकार आचारसंहिताको उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले गल्ती सच्याउन निर्देशन दिएको छ । यही चैत १७ गते सो टेलिभिजनबाट प्रसारित सो कार्यक्रममार्फत सिके राउतको अन्तरवार्ताप्रति गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ ।

थारूवान

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मधेस र थरुहट राज्य कहिल्यै अस्तित्वमा नभएको बताएका छन् । साथै उनले बहुराष्ट्रिय राज्यको माग नेपाल विखण्डन गर्ने माग भएको समेत बताएका छन् । अखिल नेपाल किसान महासंघको राष्ट्रिय सम्मेलनका लागि गौतमले तयार पारेको सैद्धान्तिक-राजनीतिक प्रतिवेदनमा तराई-मधेसमा भएको आन्दोलन राष्ट्रिय स्वतन्त्रता, अखण्डता एवं सार्वभौमसत्ता विरुद्ध...

थारूवान

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले सप्तरीमा कार्यसमिति गठन गरेको छ। शुक्रबार कन्चनपुर नगरपालिकामा भएको भेलाले पूर्णप्रसाद चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिमा श्यामानन्द चौधरी, कल्पना चौधरी, दीपक चौधरी, शिवजी मोची, विन्दु राम, चम्पालाल मन्डल, प्रदीप चौधरी, मुखिलाल चौधरी छन्।

थारूवान

भारतीय राजदूत रन्जित रेले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्षसँग लन्च मिटिङ गरेका छन्। नयाँ संविधानप्रति विमति जनाउँदै तराई–मधेसमा आन्दोलनरत मोर्चा नेतालाई लैनचौरस्थित भारतीय दूतावासमा बोलाएर छलफल गरिएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

थारूवान

नयाँ संविधानप्रति बिमति जनाउने क्रममा तराई–मधेसमा भएका आन्दोलनका घाइतेका लागि सरकारले ३१ लाख रुपैयाँ निकासा गरेको छ। आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको क्रममा पेश गरेको विवरणअनुसार सरकारले उक्त रकम निकासा दिएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए।

थारूवान

चीनले नेपालमा जारी संविधान राजनीतिक विकासक्रमको दिशामा ‘ऐतिहासिक प्रगति’ भन्दै स्वागत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सिलसिलामा बुधबार जारी (१५ बुँदे) संयुक्त वक्तव्यमा उक्त अवसरलाई नेपालले राजनीतिक स्थायित्व र आर्थिक उन्नयनका लागि उपयोग गर्ने आशा व्यक्त गरिएको छ।

थारूवान

स्वाथ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित स्वाटर अगाडि ड्रोन क्यामेरा खसेको छ । मंगलबार साँझ करिव ६ बजेतिर मन्त्री क्वाटर अगाडि ड्रोन क्यामेरा खसेको हो ।

थारूवान

मधेस केन्द्रित दलहरुले होली पर्व नमनाउने भएका छन् । मधेस आन्दोलनका क्रममा पाँच दर्जन बढीको मृत्यु भएको शोकमा होली पर्व नमनाउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले घोषणा गरेको हो । मधेस केन्द्रित सात दलका नेताहरुले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्षको क्रममा ५ दर्जनभन्दा बढी आन्दोलनकारीहरुको निर्मम नरसंहार...

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले जारी गरिएको संविधानले आदिवासी थारुको माग सम्बोधन नभएको बताएका छन्। बर्दियाको राजापुर नगर समितिको प्रथम अधिवेशनमा बोल्दै उनले अधिकार प्राप्तिका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताए। ‘प्रतिमागी जनविरोधी संविधानले आदिवासी थारु, जनजाति, दलित मुस्लिम, मधेसी महिलाहरुको अधिकार र मुद्दालाई समूचित...

थारूवान

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरूले आइतबार साँझ विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । स्थानीय रोडशेष चोकमा मोर्चाका कार्यकताले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्दे उनको पुत्ला जलाएका हुन् । बाक्लो संख्यामा उपस्थित प्रहरीलाई छल्दै मोर्चाका कार्यकर्ताहरूले ओलीको पुत्ला जलाएका थिए । मोर्चाका कार्यकर्ताले पुत्ला जलाइसकेपछि आएका प्रहरीले निभाएका थिए ।

थारूवान