देश

प्रधानमन्त्री ओली ८ दिने भ्रमणमा चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका थिए। प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री...

थारूवान

मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूतलाई ज्ञापन पत्र बुझाएको छ । उनीहरुले आफ्नो माग सम्बोधनका लागि कूटनीतिक दबाबसमेत दिन आग्रह गरेको छ । मधेसी मोर्चासहित १५ पार्टीआवद्ध संघीय गठबन्धनका नेताहरुले शुक्रबार विहान नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइलाई भेटेका छन् । होटल सांगि्रलामा भएको...

थारूवान

पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान संशोधान मार्फत मधेसका ९० प्रतिशत माग पुरा भएको बताएका छन् । साथै उनले बाँकी मागलाई पनि राजनीतिक सहमतिमार्फत चाँडै टुङग्याउन आग्रह गरेका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति यादवले सीमाकंनका विषयमा ठूला दलहरुले मधेसवादी दलहरुलाई समेत विश्वासमा लिएर समस्या समाधान गर्नुमा जोड...

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमाकान्त चौधरीसहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। देउवाले बुधबार १३औं महाधिवेशनमा आफूसँग पराजित भएका नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

थारूवान

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् । सोमबार राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले...

थारूवान

कांग्रेसको नेतृत्वका लागि उम्मेदवारी घोषणा पछि केही नेताहरुको असन्तुष्टी बाहिर आएको छ। अन्तिम समयमा उम्मेदवारी घोषणा गरेका कार्यबहाक सभापति रामचन्द्र पौडेलले कोषाध्यक्ष खालि राखेपछि अघिल्लो महाधिवेशनमा संस्थापनबाट कोषाध्यक्षका उम्मेदबार बनेका पद्यमनारायण चौधरी असन्तुष्ट बनेका हुन्। उनले तराई–मधेसका बासिन्दालाई निश्चित स्वार्थपुर्ति गर्नमात्र प्रयोग गर्ने गरेको बताए। उनले सबै मुख्य पार्टीमा...

थारूवान

मधेस आन्दोलनमा सहभागी भएका केही मधेसी नेताहरु कांग्रेस महाधिवेशनमा सहभागी भएका छन्। मधेस आन्दोलनका कार्यक्रममा पार्टीको नीति उल्लंघन गरेर आन्दोलनमा सहभागी भएको अरोप खेपेका नेताहरु पनि महाधिवेशनमा सहभागी भएका हुन्। कांग्रेस मधेसको हितमा रहेकोले फेरी यसैमा लागेको रौतहट क्षेत्र नम्बर ३ बाट महासमिति सदस्य बनेर अधिबेशनमा सहभागी भएका कपिलदेव यादवले...

थारूवान

प्रधानमन्त्री चुनावमा कांग्रेसलाई भोट हाल्न गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोही दलको १३ औं महाधिवेशन भने बहिष्कार गरेको छ । ‘मधेसविरोधी संविधान बनाउने’ कांग्रेसको निम्ता आफूहरुलाई प्राप्त भए पनि आफूहरु नगएको मोर्चा नेताहरुले बताए । ‘मधेसको भोट लिएर पहिलो पार्टी बनेको कांग्रेसले मधेसी जनताकै विरोधमा संविधान बनायो,’ सदभावना पार्टी अध्यक्ष...

थारूवान

कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले परिवर्तनको नेतृत्व गर्न नेपाली कांग्रेस आफै परिवर्तन हुनपर्ने बताएका छन् । कांग्रेसको १३औं महाधिवेशन उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् । उनले नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको बाटोमा हिँड्नुपर्ने पनि उनले बताएका छन् ।

थारूवान

संविधानविरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्बजनिक गरेको छ । मोर्चाको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले होलीका दहनको दिन सांसदहरुको सामूहिक पुत्ला दहन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । 

थारूवान