देश

प्रधानमन्त्री ओलीको विरोधमा दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गरिँदै

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी ओलीको विरोधमा आज नयाँ दिल्लीको जंतर मंतरमा मधेशी–थारुहरुले प्रदर्शन गर्दैछन् । उनीहरुलाई विहारका नेताहरुले पनि सहयोग गर्दैछन् भने डा.सीके राउतका कार्यकर्ताहरुले पनि सहयोग गर्ने भएको छ ।

थारूवान

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्षमा नवीना लामा निर्वाचित भएकी छिन्। दीपक गौतमलाई २१६ मतले हराउँदै लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। लामाले ८६५ मत ल्याइन् भने अर्का प्रत्यासी गौतमले ६४९ मत पाए। निर्वाचन आयोगले यो परिणामलाई औपचारिकता दिन भने बाँकी छ। नवीना रामकुमारी झाँक्रीपछि अखिलको नेतृत्व सम्हाल्ने दोस्रो नेतृ हुन्।...

थारूवान

नयाँ संविधानलाई थप समावेशी बनाउन नेपालमाथि दवाब दिंदै आएको छिमेकी भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले असोज ३ गते जारी भएको संविधान हदैसम्मको समावेशी भएको बताएका छन्। नेपालको नयाँ संविधान सबैभन्दा लोकतान्त्रिक प्रक्रिया र प्रतिनिधिमूलक बिधिबाट जारी भएको समेत उनले स्पष्ट पारेका छन्।

थारूवान

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको रबैया नबदलिए फेरि नाकाबन्दी गर्नेे चेतावनी दिएका छन्। रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने,’ संविधान हामीलाई उपेक्षा गरेर ल्याइयो, संशोधन पनि त्यसरी नै गरियोे, सीमांकनकालागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी रुपमा गठन गर्यो । यस्तै रवैया जारी रहे...

थारूवान

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न नौ वटा सम्झौतामा हस्ताक्षर भएको छ। दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ। विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न रोहनपुर-सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको जानकारी गराइएको...

थारूवान

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई स्वागत गरेका थिए ।

थारूवान

मधेशको समस्या समाधान नै नगरिकन भारत भ्रमणमा आएको भन्दै दिल्लीमा अध्ययनरत तथा काम गर्दै बसेका मधेसीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्। कालो झण्डा देखाउन एयरपोर्टभित्र जान लागेका थिए। तर, सुरक्षाकर्मीले जान नदिएपछि प्रधानमन्त्री ओली एयरपोर्टबाट बाहिरिने क्रममा मधेसीहरुले कालो झण्डा देखाएका हुन्। युनाइटेड मधेश नामको संस्थामा...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनदलबाट एकतर्फी राजनीतकि संयन्त्र गठन भएको भन्दै त्यसलाई अस्वीकार गर्ने जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोर्चाको तर्फबाट निरन्तर वार्ता र सम्वादमार्फत समाधान खोज्ने पहल हुँदाहुँदै पनि प्रमुख तीन दलले शुरु देखीनै एकतर्फी ढंगले संख्याको दम्भ र अहंकार देखाउँदै अपुरो संविधान जारी गरेको विज्ञप्तिमा...

थारूवान

राजनीतिक संयन्त्र गठन गर्न मधेसी मोर्चालाई सहमतिमा ल्याउने तीन दलीय कार्यदलको प्रयास असफल भएको छ। तीनदल–मोर्चा कार्यदलको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मधेसी मोर्चाले तराईमा दुई प्रदेश बनाउनुपर्ने अडान नछोडेपछि कार्यदल बैठक निष्कर्षविहीन भएको हो।

थारूवान

काठमाडौं- सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय नेतृत्वबाट २४ नेता बाहिरिएका छन् । असन्तुष्ट समूहले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य रिजवान अन्सारीले पार्टी आफ्नो विचारबाट विचलित भएकाले परित्याग गर्नुपरेको बताए । ‘अध्यक्ष उपेन्द्र यादवले फरक विचार राख्नेलाई सहन नसकेका र पार्टीले एकताका नाममा समानुपातिक समावेशीकरणको सिद्धान्तलाई...

थारूवान