देश

संविधानका विभेदकारी प्रावधानविरुद्ध संयुक्त आन्दोलनको तयारी

आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम लगायत ऐतिहासिक विभेदमा परेका समुदायहरुको सम्बन्धमा नयाँ सविधानमा भएका विभेदकारी प्रावधानका बारेमा छलफलपश्चात् रणनीति तय गरी संयुक्त आन्दोलन गर्ने वक्ताहरुले बताएका छन् । विराटनगरमा आज सुरु भएको नेपालको संविधानको सन्दर्भमा ऐतिहासिक विभेदमा परेका समुदायहरुको दुईदिने भेलाको उद्घाटन सत्रमा बोल्दै विभिन्न वक्ताहरुले सो कुरा व्यक्त...

थारूवान

नेपाली कांग्रेसको तराई मधेससँगको सम्बन्ध विशिष्ट खालको छ। प्रजातान्त्रिक आन्दोलनको शुरुवातदेखि नेपालको वर्तमान संविधानको प्राप्तिसम्म आइपुग्दा तराई मधेस नै नेपाली कांग्रेसको मुख्य आधारभूमि रहेको छ। नेपाली कांग्रेस तराई मधेससँगको यस सम्बन्धलाई निरन्तरता दिन सदैव संवेदनशील र सजग रहने छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली चैत पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। काठमाडौं स्थित चिनियाँ दूतावास स्राेतकाअनुसार हेनान प्रान्तमा आयोजना गरिने बोआओ फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको छ। चीनको हेनानमा चैत ९ देखि १२ गतेसम्म बोआओ सम्मेलन आयोजना हुँदैछ।

थारूवान

  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३औं महाधिवेशनमा सभापति पदका लागि उम्मेद्‍वारी घोषणा गरेकी छन्। उनले आफ्नो उम्मेद्‍वारी कुनै पदको बार्गेनिङका लागि नभएको दाबी गर्दै आफ्नो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताइन्।

थारूवान

थारु, मधेसी, जनजाति, दलित र मुस्लिमहरुले गर्दै आएको अधिकारको लडाइँलाई कसरी साझा बनाउने विषयमा बिराटनगरमा दुई दिने अन्तर्क्रियात्मक भेला हुने भएको छ। आदिवासी जनजाति वकिलहरुले आयोजना गरेको कार्यक्रममा पाँच जना प्यानालिस्ट निम्त्याइएका छन्। जसमा अधिकारकर्मी डा. कृष्ण भट्टचन, अधिवक्ता शंकर लिम्बु,  थारु नेता राजकुमार लेखी, अधिवक्ता दिपेन्द्र झा र...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ चरणको आन्दोलनको तयारी गरेको छ। मधेसी मोर्चाको शनिबार बसेको बैठकले सचिवालय विस्तार गरेको छ। मोर्चामा थपिएकमा तीन दललाई समेटेर सचिवालय विस्तार गरिएको हो। बैटकले ११ बुँदे माग सम्बोधन लगायतको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। सद्भावनाका महासचिव मनिष सुमनका...

थारूवान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन गर्ने गरी सरकारले ठोस कदम नचाले उत्तर र दक्षिण दुबै तिरका नाका अवरुद्ध गर्ने गरी आन्दोलन गर्ने बताएका छन् । अहिले सरकारलाई मुद्दा सम्बोधन गर्ने अवसर भएको उनले बताए । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा यादवले भने ‘राज्य...

थारूवान

नेपालमा परिवर्तनका सन्दर्भमा समुदायका मानिस सचेत भइसकेका छन्। अधिकार र सकारात्मक परिवर्तनका लागि पटक पटक संघर्षहरु भएका छन्। सकारात्मक परिवर्तनको संघारमा पुगेको बेला केही सरकारी सत्तासीन र संस्थागत शासकहरु यस पविर्तनको विरुद्धमा हुन्छन्।

थारूवान

आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई १५ दिनभित्र प्रतिवेदनसहितको पुस्तक सच्याउन कडा अल्टिमेटम दिएको छ । विना तथ्य, विना प्रमाण एक तर्फी रुपमा तथा पूर्वाग्रही ढंगबाट मानवअधिकार वर्ष पुस्तक २०१६ प्रकाशन गरेको भन्दै उक्त पुस्तक सच्याउन इन्सेकलाई अल्टिमेटम दिएको हो । थरुहट\थारुवान संयुक्त संघर्ष समिति...

थारूवान

पर्सा कांग्रेसका जिल्ला सभापति एंव सांसद सुरेन्द्र चौधरी पार्टीको तेह्रौं महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। पर्साको ४ नम्बर क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि चुनाव लडेका चौधरी पराजित भएका हुन्।

थारूवान