देश

मधेस, पहाड र हिमालबाट सरकारविरुद्ध एकसाथ आन्दोलन उठ्छ : यादव

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र हिमालबाट सरकारविरुद्ध एकसाथ आन्दोलनको आँधीबेहरी उठ्ने दाबी गरेका छन् । नाका अवरोध तत्काललाई हटेको भरमा आन्दोलन नै तुहिएको भ्रम नपाल्न भन्दै उनले संविधान पुनर्लेखन गर्न माग गरे ।

थारूवान

राष्ट्रप्रमुख र सरकारप्रमुखको भ्रमणलाई मितव्ययी र व्यवस्थित बनाउन सरकारले जारी गरेको निर्देशिका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणमै उल्लंघन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारबाट हुने आफ्नो भारत भ्रमणमा सहभागी टोली निर्देशिकाविपरीत ४६ सदस्यीय बनाएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ओलीको छदिने भ्रमण टोलीमा रहने ४६ जनाको नाम तय गरेको...

थारूवान

व्यवस्थापिका–संसद्को आजको बैठकले नेकपा (एमाले)का पूर्वसांसद सोहनप्रसाद चौधरीको असामयिक निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। नेता चौधरी २०४८ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। चौधरीको ६९ वर्षको उमेरमा गत माघ २६ गते मिर्गाैला रोगको उपचारका क्रममा निधन भएको थियो। शोक...

थारूवान

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस समस्या समाधान गरेर भारत गएमात्रै भ्रमण सफल हुने दाबी गरेका छन् । ‘प्रधानमन्त्रीको भारत यात्रा यसै छाडेर फलदायी हुँदैन,’ काठमाडौंमा शनिबार भएको साक्षात्कारमा महतोले भारतीय जनताको समर्थन मधेस आन्दोलनमा रहेको दाबी गर्दै भने, ‘मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव...

थारूवान

नयाँ संविधानप्रति बिमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा तराई–मधेस केन्द्रित साना तीन संसदीय पार्टीहरु थपिने भएका छन्। बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनबीच भएको छलफल पछि गठबन्धनमा आवद्ध तीन संसदीय दल मोर्चामा थपिने भएका हुन्। ‘शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसको औपचारिक घोषणा...

थारूवान

सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ। बैठकले कोइरालाको निधनमा शोक मनाउन यही माघ २७...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस), प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले अबको आन्दोलन सिंहदरबार हल्लाउने खालको हुने बताएका छन्। उनले अबको आन्दोलनले सरकार पनि ढल्ने र सारा एकाधिकारको पनि पतन हुने बताए। तीन दिने सभाको केन्द्रीय प्रशिक्षण सभाको निर्णय सार्वजनिक गर्न लहानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने- ‘अब हामीले लाखौं...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले मोर्चा घटक सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अघोषित रूपमा कारबाही गरेको छ। मोर्चाको औपचारिक निर्णयबिनै नाकाबन्दी खोल्ने जानकारी दिएको भन्दै महतोलाई मोर्चाको बैठकले अघोषित रूपमा कारबाही गरेको हो।

थारूवान

आन्दोलनरत मधेसी मोर्चाले आम अड्ताल, नाकामा अबरोध र सरकारी कार्यलय बन्दजस्ता कार्यक्रम स्थगित गरेको छ। मोर्चाको सोमबार बसेको बैठकले मुख्य नाकाको अबरोध आम हड्तालसहितका कार्यक्रम स्थगित गरे पनि अन्य आन्दोलन कार्यक्रम यथावत राख्ने निर्णय गरेको छ। ‘जनताका आश्यवकता र प्राप्त सुझावलाई ध्यानमा राख्दै घोषित कार्यक्रममध्ये नाका अवरोध, आमहड्ताल र...

थारूवान

नयाँ शक्ति अभियानको अन्तरिम केन्द्रिय परिषद बैठकले जिम्मेवारी विभाजन गरेको छ। दुई दिनसम्म चलेको बैठकले ५१ सदस्यीय सचिवालयको समेत गठन गरेको छ। अभियानले आज पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।

थारूवान