देश

काठमाडौं केन्द्रित आन्दोलन चर्काउने फोरमको निर्णय, नाका पनि कडा पारिने

संघीय समाजवादी फोरम, नेपालले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गर्ने भएको छ । साथै लामो समयदेखि जारी सीमा नाका धर्नालाई कायमै राख्ने निर्णय गरेको छ । आइतबार सम्पन्न फोरम नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले सरकार वार्ता र निकासका लागि गम्भीर नभएको निष्कर्ष निकालेको छ । बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले वार्ताप्रति...

थारूवान

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ३५ सदस्यीय नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद सार्वजनिक गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले नयाँ शक्तिमा अावद्ध नयाँ अनुहारहरूको परिचय गराएका छन्। भट्टराइले नयाँ शक्तिप्रति निकै उत्साह र अाकर्षण बढेको भन्दै छिट्टै पार्टीको पूर्णाकार घोषणा गरिने र त्यतिबेला नयाँ शक्तिमा अन्य सदस्य...

थारूवान

तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख दलले अगाडि बढाएको संविधान संशोधन प्रक्रियालाई जबर्जस्तीको सङ्ज्ञा दिएको छ । आन्दोलनरत दलका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा आफूहरुलाई संलग्न नगराइएको र संविधान जसरी जबर्जस्ती जारी गरिएको थियो, सोही प्रक्रिया अपनाएर संशोधन गरिएको आरोप लगाए ।

थारूवान

मधेसी मोर्चासहित छ वटा पार्टीले संसद बैठक बहिस्कार गरेका छन्। प्रमुख तीन दलले गर्न लागेको संविधान संसोधन विधेयकले सबै समस्याको समाधान नगर्ने बताउँदै मोर्चाका चार पार्टी संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रि पार्टी, सद्‍भावना पार्टी, तराई मधेस सद्‍भावना पार्टी र मोर्चाबाहेक थरुहट तराई पार्टी नेपाल र राष्ट्रिय मधेस...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘हनिमुन पिरियड’ अर्थात् सय दिल पार गरेको छ। सय दिन पार गरिरहँदा ओली सरकारबाे विभिन्नथरीका टीकाटीप्पणी आइरहेका छन्। प्रायजसो केपी ओलीलाई उखान टुक्के प्रधानमन्त्री भन्दै समाजिक सञ्जालमा उडाइरहेका छन्। प्रधानमन्त्रीले विभिन्न मिति, मौका, प्रसंग र प्रकरणमा सार्वजनिक रूपमा बोलेका कडा, चर्का एवं रमाइला...

थारूवान

सदभावना अध्यक्ष राजेन्द्र महतो बुद्यबाार रक्तचाप बढेर ओच्छ्यान परेका छन्। मंगलबार लहानमा मधेसी मोर्चाले आयोजना गरेको मधेस बलिदानी दिवस सम्बोधन गर्न आएका महतो लहानको मारुती होटलमा आराम गर्दैछन्। बुधबार कार्यकर्ता र समर्थकसंग भेटघाटकै क्रममा अचानक उनलाई स्वस्थ्यमा समस्या देखिएको हो।

थारूवान

कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले थारु समुदायको बाहुल्यता रहेको क्षेत्रलाई स्वायत्ततासहितको प्रदेश बनाउन सकिने बताएका छन् । प्रजातान्त्रिक थारु समाजले मंगलबार दाङको चखौरामा आयोजना गरेको अन्तर्क्रियामा देउवाले थारुहरुको बाहुल्यता रहेका दाङदेखि कञ्चनपुरसम्मका जिल्लालाई थारुहरुको स्वायत्त प्रदेश बनाउन सकिने धारणा व्यक्त गरे ।

थारूवान

समग्र मधेसमा दुई प्रदेश बनाउनुपर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रस्तावलाई प्रमुख दलका शीर्ष नेताले अस्वीकार गरेका छन् ।  सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाको तर्फबाट आएको दुई प्रदेशको प्रस्तावलाई प्रमुख दलका शीर्ष नेताले अस्वीकार गरेका हुन् ।

थारूवान

प्रमुख तीन राजनीतिक दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एकाध विषयमाबाहेक अरु विषयमा सहमति भएको छ। सिंहदरबारमा बसेको कार्यदलको बैठकमा मधेसी मोर्चा राजनीतिक समितिमार्फत प्रदेशको सीमा निर्धारणलगायतका विषयमा सहमत हुन तयार भएको हो।

थारूवान

प्रधानमन्त्री केपी ओलीले बोलाएपछि काठमाडौं आएको बताएका सद् ‍भावना पार्टी अध्यक्ष भारतीय दूतवास छिरेका छन्। काठमाडौं आएपछि केही समय उनले कार्यकर्तासँग विताएका थिए। कार्यकर्तासँगको भलाकुसारीपछि महतो एक्लै दूतावास छिरेका हुन्।

थारूवान