देश

एमालेले तोक्यो प्रादेशिक राजधानी, दाङ, सुर्खेत र अत्तरीयालाई प्रस्ताव

सत्तारुढ दल नेकपा एमालेभित्र संघीय प्रदेशका राजधानीहरुका विषयमा छलफलका लागि प्रस्ताव पेस भएको छ। हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमालेको सल्लाहकार परिषदबाट प्रस्तावित राजधानीका विषयमा छलफल भने भएको छैन।

थारूवान

फोरम लोकतान्त्रिकका अध्ययक्ष विजयकुमार गच्छदारले आन्दोलनरत मधेसी मोर्चा र थारुलाई आन्दोलन छाडेर वार्तामार्फत संविधान संशोधनको लागि तयार हुन आग्रह गरेका छन्। आन्दोलनको चरण समाप्त भइसकेको भन्दै गच्छदारले वार्तामार्फतै सबै विषयको निकास निकाल्न आग्रह गरे।

थारूवान

उपत्यका विशेष सुरक्षा बैठकमा मधेसी मोर्चाले गर्न लागेको आन्दोलन, नयाँ शक्ति र सीके राउतको गतिविधिमा विशेष निगरानी राख्ने विषयमा छलफल भएको छ । बैठकमा सहभागी गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेको प्रमुख चुनौती संविधान जसरी पनि कार्यान्वयन गर्नुपर्ने रहेको बताएका थिए ।

थारूवान

Comments 2 राजनीतिक विश्लेषक सीके लाल शुक्रबार एक कार्यक्रममा अरु दिनभन्दा फरक शैलीमा प्रस्तुत भए। उनले मधेसी मोर्चाले काठमाडौं केन्द्रीत गर्न लागेको आन्दोलनबाट कुनै उपलब्धि नहुने बताए। विश्लेषक लालले नेपाली शासकले मधेसीको भावना अहिलेसम्म बुझ्न नसकेको र मधेशीले नेपाली हुनका लागि आन्दोलन गरिरहेको बताए।

थारूवान

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मधेसमा पाँच महिनासम्म चलेको आन्दोलन उपलब्धिविहीन अवस्थामा तुहिएको भन्दै यसको जवाफ कसले दिने ? भनी प्रश्न गरेका छन् । सप्तरीको राजविराजबाट सुरु भएको नयाँ शक्तिको मधेस जागरण अभियानको उद्घाटन कार्यक्रममा भट्टराईले आन्दोलनले कुनै किसिमको उपलब्धी हासिल नहुनु तराई/मधेसको जनताका लागि बिडम्बना भएको बताए ।...

थारूवान

विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले महाधिवेसन वैशाख तेस्रो साता हुने भएको छ। सत्ता साझेदार उक्त पार्टीको महाधिवेशन बैशाख २०–२२ गते बिराटनगरमा हुन लागेको प्रचार समितिका संयोजक डा. सुबोधराज पोखरेलले बताए।

थारूवान

एक महिनाअघि पार्टी घोषण गरेका थारु नेता राजकुमार लेखीले औपचारिकरुपमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेका छन् । लेखीले नागरिक समाजवादी पार्टी (नासपा) नामको पार्टी निर्वाचन आयोगमा मंगलबार दर्ता गराएका छन् । उनको पार्टीको दर्ता नम्बर ४६१० रहेको छ । लेखी आफैं संयोजक रहेको नासपामा ७० जना केन्द्रीय सदस्य छन्...

थारूवान

३६ चरणसम्मका वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि सरकार र मधेसी मोर्चाबीच वार्ता हुनै छाडेको छ। सरकार र मोर्चा दुवै वार्तामार्फत नै समस्याको समाधान निकाल्ने बताइरहेका छन्। तर निरन्तर वार्तामा बसेपनि परिणाम भने निस्केको छैन्। वार्ता परिणाममुखी नहुनुमा दुवै पक्षले एक अर्कालाई दोष दिने गरेका छन्। मोर्चाले वर्तमान सरकार मधेसको समस्या...

थारूवान

थारु विद्यार्थी समाज उपत्यका समितिको सचिव तथा अधेयक्षका उम्मेदवार विमल चौधरीले एक्लौटी ढंगले गठन गरिएका कलेजहरुको प्रतिनिधि र पर्यवेक्षक खारेजीको माग गरेका छन्। आइतबार निर्वाचन मण्डललाई पत्र लेख्दै ३० वटा कलेजहरुको प्रतिनिधिहरु खारेजी गर्न माग गरेको हो। 

थारूवान

थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष ओमनारायण महतोमाथि आक्रमण भएको छ। ललितपुरको पाटन क्याम्पसमा भएको छैटौं अधिवेशनका दौरान महतोमाथि आक्रमण भएको हो। दस-पन्ध्र जनाको समूहले आफूमाथि आक्रमण गरेकाे महतोले बताए।

थारूवान