Nishma Chaudhary

निष्मा चौधरी कान्तिपुर टेलिभिजनको चलचित्रसम्बन्धी लोकप्रिय कार्यक्रम ‘रजतपट’ मा सञ्चालिकाका रूपमा प्रस्तुत हुन थालेकी छिन् । मिस नेपाल–२०१५ मा फान्टा मिस बब्लीको उपाधि विजेता निष्मालाई ‘रजतपट’ कार्यक्रमका निर्देशक राम पाण्डेले भिडियो जक्की बनाएका हुन् । नयाँ स्वरूपमा तयार पारिएको यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रत्येक आइतबार राति १० बजे तथा कान्तिपुर गोल्डमा शुक्रबार राति ८ बजे प्रसारण हुन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *