‘करोड जोडी’को नयाँ थारू गीत ‘हेर्ती मोहनी लगैना’ सार्वजनिक

करोड जोडीका रूपमा चिनिएका नरेश चौधरी र मधु चौधरी अभिनित थारू म्युजिक भिडियो सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीको प्रस्तुती रहेको हेर्ती हेर्ती मोहनी लगैना गीतको म्युजिक भिडियो आइतबार झुम्की प्रोडक्सनले सार्वजनिक गरेको हो।

आरके चौधरी, अनुमा चौधरी र सोनु कुश्मीको स्वर रहेको गीतमा शब्द र संगीत आरके थारुकै रहेको छ। संगीत संयोजन भने गणेश चौधरीले गरेका छन्। म्युजिक भिडियोको निर्देशन भने सुरज देव कुशुम्याले गरेका छन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *