वीरगञ्जमा वीर र समुको बेजोड प्रस्तुति (फोटो फिचर)

पर्साको बीरगञ्जमा माघी महोत्सव मनाइएको छ। माघी कार्यक्रममा अभिनेता वीर चौधरी र समु चौधरीको बेजोड प्रस्तुति दिएका छन्। गणेश चौधरीको लाइभ प्रस्तुतिमा उनीहरूले नृत्य गरेका हुन्। हेर्नुस् केही तस्बिरहरू।




Leave a Reply

Your email address will not be published. Required fields are marked *