संघ

यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका थारु सांसद

नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् ।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको प्रति दुःख व्यक्त गरेका छन्। ‘प्रतिपक्षीले आक्रमण गरेको ठानेको थिएँ उहाँहरूले केही भन्नु नै भएन।

थारुवान संबाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्। अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

थारूवान

नेकपा एमालेकी समानुपातिक सांसद गंगा चौधरीले पार्टीविरुद्ध लाग्न आफूलाई केही मानिसहरुले प्रलोभन देखाइरहेको दाबी गरेकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिने चर्चा चलिरहेका बेला सांसद चौधरीले यस्तो दाबी गरेकी हुन्।

थारूवान

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले असंवैधानिक नियुक्तिहरु खारेज हुनुपर्ने बताएका छन्। उनले केपी शर्मा ओलीले असंवैधानिक तवरले गरेका नियुक्तिहरु खारेज हुनुपर्ने बताएका हुन्।

थारुवान संबाददाता

नेकपा एमालेका सांसद मेटमणि चौधरीले केपी ओली नामको खराब शासकको अन्त्य भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि चौधरीले आफ्नो वक्तव्य सार्वजनिक गरेका छन्।

थारुवान संबाददाता

पूर्व कृषिमन्त्री एवं निवर्तमान सांसद राम कुमारी चौधरीले एमाले गएका पूर्व माओवादी नेताहरुलाई कुकुर भनी अपशब्द प्रयोग गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् एमाले गएका प्रभु साह, रामबहादुर थापा, गौरीशंकर चौधरी, टोपबहादुर रायमाझी र लेखराज भट्टराईलाई कुकुर भनी सम्बोधन गरेकी हुन्।

थारूवान

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले सहमति पहिल्याउन सकेको छैनन्। बिहीबार नै सहमति हुने बताएका कार्यदलका सदस्यहरुको फरक-फरक मत बाहिर आएपछि अझै सहमतिको नजिक पुगेकोमा आशंका गरिएको छ।

थारुवान संबाददाता

एमाले नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साँच्चिकै बहुला कुकुरले टोकेकाले रेबिजको भ्याक्सिन दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ र’ भन्दै प्रश्न गरेका थिए।

थारूवान

नेकपा एमाले ओली पक्षीय नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले सर्वोच्च अदालतको फैसलामाथि आश्चर्य प्रकट गरेकी छन्।

थारूवान