संघ

काठमाडौंको वसन्तपुरमा गुन्जियो- कि रेशम चौधरी छोड कि सशस्त्र विद्रोहको सामना गर्न तयार होउ

थरुहट, थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले थरुहट, थारुवान विद्रोहको तेस्रो चरणको अभियान सफल पार्न भन्दै विरोध सभा गरेको छ। काठमाडौंको बसन्तपुरमा मंगलबार विरोध सभा गरिएको हो। विरोध सभामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई...

रजनीकान्त जसराज

एउटा तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बारम्बार टिकाटिप्पणी हुन थालेपछि नेकपा एमालेकी सचेत शान्ता चौधरी आक्रोशित बनेकी छन्। उनले माधव कुमार नेपालसँगको एउटा तस्बिर सामाजिक सञ्जालमा बारम्बार पोष्ट गरेर टिकाटिप्पणी गरेपछि आक्रोशित बनेकी हुन्।

थारुवान संबाददाता

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने बित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्। नेता चौधरीले पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दाबी समेत गरे।

थारुवान संबाददाता

जसपाका निलम्बित सांसद रेशम चौधरी अन्ततः तटस्थता तोडेका छन्। जसपाको आधिकारिक हेडकाउन्टमा उनी तटस्थ बसेका थिए। तर उपेन्द्र यादव नेतृत्वको जसपाले रेशम चौधरीलाई पनि कार्यकारिणी सदस्यमा राखेको थियो।

थारुवान संबाददाता

केपी ओली नेतृत्वको नेकपा एमाले अन्ततः विभाजित भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरु समेत सहभागी थिए। नागरिक समाजका अगुवा नारायण वाग्ले, युग पाठक, श्रवण मुकारुङ, भास्कर गौतमलगायत सहभागगी थिए। नेता राजकुमार लेखीसहितका थारु नेताहरु पनि...

थारुवान संबाददाता

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ। सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो।

थारुवान संबाददाता

नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले रेशम चौधरीलाई रिहाइ गर्न माग गरेकी छन्। संसदको शून्य समयमा बोल्दै उनले आफ्नो समुदायको हकहितको लागि आवाज उठाउने रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका हुन्।

थारुवान संबाददाता

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि सांसद पदबाट निलम्बनमा रहेको कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीति सिध्याउन ललिता निवासका विषयमा अख्तियारले मुद्दा चलाएको दावी गरेका छन्।

थारुवान संबाददाता

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

थारुवान संबाददाता
1 15 16 17 18 19 22