देश

जनयुद्धमा मलाई सबैभन्दा धेरै थारू समुदायले सहयोग गरे : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकार संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।

थारूवान

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ। माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जेलभित्र खुलेको पार्टी अहिले नागरिकको मनमनमा बस्न सकेको दाबी गरेकी छन्। कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनकी प्रमुख अतिथि श्रेष्ठले नागरिकको आशालाई निराशामा परिणत हुन नदिने बताएकी छन्।

थारूवान

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन्। बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ।

थारूवान

खैरहनी नगरपालिकाको नगरप्रमुख शशी कुमार खनियाले खिचरा महोत्सवको फिल्ड तयारीको स्थलगत निरिक्षण तथा अनुगमन गरेका छन्। उनले अन्तिम डेकोरेसनमा रहेको महोत्सवको गेटदेखि व्यावसायिक स्टल, स्टेज, बालउद्यान, लगायत सम्पूर्ण परिसरको निरीक्षण गरे।

थारूवान

नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभा निर्वाचनमा एक सिट दाबी गर्दै आएको थियो। पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीले पटक-पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर दबाबसमेत दिएका थिए।

थारूवान

“राष्ट्रिय एकता र विविधता हाम्राे शान, बहुजाति भाषा संस्कृति नेपालकाे पहिचान” भन्ने मूल नारासहित विगत नाै वर्षदेखि हुँदै आएकाे खिचरा महाेत्सवकाे नवाैं संस्करण पुस २८ देखि माघ १० गतेसम्म हुने भएकाे छ। महाेत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति रामेश्वर चाैधरीकाे...

थारूवान

आइसीसी टी-२० विश्वकपमा नेपालले समूह डीमा परेको छ। आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीमा रहँदै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने भएको हो। नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र अन्तिम...

थारूवान

भारतको अयोध्यास्थित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको विशेष पूजा नेपाली पूजारीले गर्ने भएका छन्। श्रीराम जन्भूमि तीर्थ क्षेत्रले विशेष पूजाका लागि नेपालका विशेष पूजारीलाई निम्ता गरेको बताएको छ।

थारूवान

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गरिन्।

थारूवान
1 4 5 6 7 8 48