देश

‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक नेपालबाट निष्कासित

चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ नेपालबाट डिपोर्ट भएकी छिन्। उनी अवैध रूपमा नेपाल बसेको पुष्टी भएसँगै डिपोर्ट भएकी हुन्।

थारूवान

गृह मन्त्रालयले सन् २०२३ मा २०९ जना चिनियाँ नागरिकसहित ४५८ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालयले लागुपदार्थ दुर्व्यसनी, जाली राहदानी, विदेशी मुद्रा अपचलन, ओभर स्टेलगायत मुद्दामा ४५८ जनालाई निष्कासन (डिपोर्ट) गरेको हो।

थारूवान

पछिल्लो समय नेपालमा चिनियाँ नागरिकहरू विभिन्न अपराधमा संलग्न हुँदै आएका छन्। अवैधरूपमा बसोबास गरी चिनियाँ नागरिकहरू ठूल्ठूला काण्डहरूमा समेत मुछिदै आएका छन्। जसको ज्वलन्त उदाहरण हो, सुन तस्करी प्रकरण। सुन तस्करी मुद्दामा करिब १० जना चिनियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गरेको भारत भ्रमणकाक्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भयो। जसलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत भारत र नेपालबीच दीर्घकालीन ‘पावर ट्रेड एग्रिमेन्ट’ भएको जानकारी गराएका थिए।

थारूवान

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो।

थारूवान

सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले सोमबार १३ बुँदे एडभाइजरी जारी गर्दै नयाँ व्यवस्था ल्याएको हो। यो नयाँ व्यवस्था भिजिट भिसामा जाने नेपाली यात्रुहरूका लागि हो। यो माघ १० गतेदेखि कार्यान्वयनमा आउने गृहले जानकारी दिएको छ। १७ बुँदे प्रावधानअनुसार...

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदियौंदेखिको प्रतिक्षापछि राम आइपुगेको बताएका छन्। अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठापछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राम लला अब दिव्य मन्दिरमा बस्ने बताए। ‘आज हाम्रा राम आइपुगेका छन्। सदियौं प्रतिक्षापछि हाम्रा राम आइपुगेका हुन्। हाम्रा राम लाला अब टेन्टमा बस्दैनन्, अब दिव्य मन्दिरमा रहन्छन्,’ उनले भने।

थारूवान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा भगवान रामको मूर्ति अनावरण गरिएको छ। मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गरेका  थिए। गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो।

थारूवान

तरकारी खेतीका लागि प्रख्यात पूर्वी चितवनका कृषकहरूको गुणस्तरीय उत्पादनलाई थप हौसला प्रदान गर्ने उद्देश्यले विगत संस्करणहरू झैं नवौं संस्करणको खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी गरिएको छ। प्रतियोगितामा सहभागी गरिएको कृषि उपजहरूको नतिजा प्रकाशन भएको छ। जम्मा २७ प्रकारका कृषि उपजहरूको सहभागिता रहेको प्रदर्शनीमा २४ उपजको मूल्याङ्कन भई प्रथम,...

थारूवान

नवौं खिचरा महोत्सवमा आयोजना भएको डान्स आइडलमा आठ जना प्रतियोगीहरू फाइनलमा प्रवेश गरेका छन्। दोस्रो राउण्डमा प्रवेश गरेका प्रतियोगीहरूमध्ये फाइनलमा प्रवेश गर्नेहरू जेसिका चौधरी, किमस महतो, खुशी खरेल, सपुन सिरमल, लक्ष्मी सुनार, सुष्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी छनौट भएको डान्स आइडलका कार्यक्रम संयोजक हरिशरण चौधरीले जानकारी दिए। डान्स...

थारूवान
1 3 4 5 6 7 48