देश

लोसपा परित्याग गरी बहुराष्ट्रिय राज्य स्थापनाका लागि अभियानमा हिंडे राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। नेता महतले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा समेत गरेका छन्। उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन् । बहुल...

थारूवान

सुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नू गम्भीर सुरक्षा लापरबाही भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ। घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई...

थारूवान

त्रिभुवन विश्वविद्यालय (टीयु)का नवनियुक्त उपकुलपति प्राडाकेशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी भएको छ। त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन संकाय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो।

थारूवान

नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड,...

थारूवान

दक्षिण एसियाभरि, एक अशुभ ग्रेट गेम खुलासा भइरहेको छ। चीन क्षेत्रीय प्रभावको लागि लडिरहेको छ, साना बफर राज्यहरू बीचमा प्यादाको रूपमा समातिएको छ। शान्तिपूर्ण उदयबाट टाढा, चीनको रणनीतिले ऋण-जाल कूटनीति, डाटा औपनिवेशिकता र निर्लज्ज राजनीतिक हस्तक्षेप मार्फत छिमेकीहरूलाई आफ्नो कक्षामा अझ कडा तानिरहेको युद्धकारी ड्र्यागन प्रकट गर्दछ – 21...

थारूवान

क्यानडाविरुद्ध शतक प्रहार गरेपछि अनिल साहको चर्चा झनै चुलिएको छ। शनिबार क्यानडाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेपछि अनिलले राष्ट्रिय टोलीमा उत्कृष्ट पुनरागमन गरेका थिए। दोस्रो खेलमै उनले शतक प्रहार गर्दै आफूलाई अब्बल ब्याटरको रूपमा छाप छोडेका छन्।

थारूवान

नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो।

थारूवान

कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन...

थारूवान

चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ नेपालबाट डिपोर्ट भएकी छिन्। उनी अवैध रूपमा नेपाल बसेको पुष्टी भएसँगै डिपोर्ट भएकी हुन्।

थारूवान

गृह मन्त्रालयले सन् २०२३ मा २०९ जना चिनियाँ नागरिकसहित ४५८ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालयले लागुपदार्थ दुर्व्यसनी, जाली राहदानी, विदेशी मुद्रा अपचलन, ओभर स्टेलगायत मुद्दामा ४५८ जनालाई निष्कासन (डिपोर्ट) गरेको हो।

थारूवान