देश

राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौं आइपुगेका उनी पौडेललाई भेट्न शीतल निवासमा पुगेका हुन्। भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए। राष्ट्रपति...

थारूवान

नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौं आउने भएका छन्। ‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने,’ परराष्ट्र मन्त्रालयले जनाएको छ।...

थारूवान

-सुनन्दा गराईं गिलगिट-बाल्टिस्तानमा, सरकारको विवादास्पद गहुँको मूल्यवृद्धि र सब्सिडी हटाउने बिरूद्ध एक बलियो विरोध देखा पर्‍यो। अवामी एक्शन कमिटीको नेतृत्वमा रहेको संयुक्त मोर्चाले कडा चेतावनी र बन्द हडतालको धम्की दिँदै फिर्ताको माग गरेको छ। यसका साथसाथै, बिजुली संकटले जाडो चुनौतिहरूलाई गम्भीर बिजुली कटौती, दैनिक जीवनलाई असर गर्ने र आर्थिक...

थारूवान

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा दोषी ठहर गरेको छ। लामिछानेलाई सजाय निर्धारणका लागि भने पुस २५ गते पेसी तोकिएको छ। न्यायाधीश शिशिरराज ढकालको एकल इजालसले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो। काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको...

थारूवान

भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन। भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च...

थारूवान

विज्ञहरूले चीनको विश्वव्यापी पूर्वाधार विकास परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)बाट हुने आर्थिक लाभको आँकलन गरिरहे पनि पछिल्ला केही वर्षयता त्यसका वातावरणीय प्रभावहरू स्पष्ट हुन थालेका छन्। चिनियाँ नेतृत्वको विशाल रेल र सडक निर्माण परियोजनाहरू विकासको विकृत धारणाहरू प्रकट गर्ने प्रायः पारिस्थितिक रूपमा संवेदनशील क्षेत्रहरूबाट गुज्रिरहेका छन्, जसले वन्यजन्तु...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताका सबै गाँठाहरू छिट्टै फुकाउन लागिएको दाबी गरेका छन्। देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गरिने बताए। उनले मुख्यमन्त्रीहरूको असन्तुष्टि आफूले सुनेको भन्दै प्रदेशलाई बलिया बनाएर लैजाने पक्षमा आफू दृढ रहेको बताए।...

थारूवान

राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण सुरु भएको ६ वर्षमा २७ प्रतिशतमात्रै काम पूरा भएको छ। २०७४ वैशाख २१ को मन्त्रिपरिषद निणर्यले फास्ट ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। मन्त्रिपरिषद निर्णयसँगै २०७४ जेठ १४ मा प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए। यद्यपि, सेनाले २०७४ मंसिरबाट मात्रै...

थारूवान

तिब्बतको माब्जा जाङ्बो र नेपालमा कर्णाली नदी भनेर चिनिने नदीले लाखौं नेपालीको जीवनरेखा हो। तर नदीको माथिल्लो भागमा चीनको महत्वाकांक्षी बाँध परियोजनाका कारण करोडौं नेपालीको भविष्य जोखिममा परेको छ। भूउपग्रहबाट खिचिएको तस्बिरहरूले मे २०२१ बाट माब्जा जाङ्बोमा नेपालबाट मात्र १६ किलोमिटर उत्तरमा निर्माण गतिविधिहरू शुरू भएको देखाएको छ। बाँधको...

थारूवान

यसपटक पनि दुबईमा माघी कार्यक्रम आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ। माघी कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका सोनु कुश्मी र गायक प्रकाश माझीलाई निम्ता गरिएको छ। अघिल्लो वर्ष समीक्षा चौधरी कार्यक्रममा सहभागी थिए। त्यस्तै कामको सिलसिलामा दुबईमै रहेका...

थारूवान
1 5 6 7 8 9 47